रहर कसैले बुझ्दै बुझ्दैन्न !
मुक्तक

के छ मेरो रहर कसैले बुझ्दै बुझ्दैन्न !!
कस्तो छ म बस्ने सहर बुझ्दै बुझ्दैन्न !!
अरु को इच्छा बिपरीत मन्छे कसरी जान्छ होला ?
ठिक छ कि बेठिक खबर बुझ्दै बुझ्दैन्न !!
के छ मेरो रहर कसैले बुझ्दै बुझ्दैन्न !!
कस्तो छ म बस्ने सहर बुझ्दै बुझ्दैन्न !!
अरु को इच्छा बिपरीत मन्छे कसरी जान्छ होला ?
ठिक छ कि बेठिक खबर बुझ्दै बुझ्दैन्न !!