चर्चित गायिका निरा छन्त्याल को नयाँ तिज गित सुर्तै मायाको हेर्नुस भिडियो सहित

  
दैनिक अभियान सोमवार, साउन ५, २०७७

 

तुलसीपुर, ५ साउन । निरा छन्त्याल र सितल गुरुङको को आवाजमा निरा छन्त्याल को नयाँ सुर्ती मायाको नाम तिज गित बजारमा सार्बजनिक भएको छ । लोक गीत, संगीतहरु बजारमा ल्याउने क्रममा बागलुङ को वडिगाड गाउपालिका ३ सिसाखानीमा जन्मेकी सुमुधुर स्वर कि धनि निरा छन्त्याल गित बजारमा आएको हो ।

गित सगीत को डैदानमा एउटा सफल गायिका बन्छु भन्ने सपना बोकेर करिब ३ बर्ष देखि काठमाडांै लाइ कर्मथलो बनाएर गित संगितमा नियन्तर दिएकी छन्त्यालका आधा दर्जन भन्दा बढि एल्बम बजारमा आईसकेका छन ।

बिजय चन्द ‘दर्पण को शब्द संकलन बहुप्रतिभाका धनि सर्जक प्रकास पराजुलीको लय सिर्जनामा सितल गुरुङ निरा छन्त्याल को सुमधुर स्वर रहेको छ, भने उक्त गितको निर्देशन शंकर बिसि र छायांकन दुर्गा पौडेल, नबिन घर्ति मगरको उत्कृष्ट सम्पादन रहेको छ ।

शंकर बिसी र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ । कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।

भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुस ।