सर्पले डस्दा एक ब्यक्ति विरामी

  
दैनिक अभियान मङ्लबार, असार १६, २०७७

तुलसीपुर, १४ असार ।

दाङमा सर्पले डस्दा एक ब्यक्ति विरामी भएका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार सोमबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिपका वडा नं. ८ कृष्ण मन्दिर बस्ने २० बर्षीया निर्मला पोख्रेललाई आफ्नै घर भित्र काम गर्ने क्रममा बिषालु सर्पले टोक्दा विरामी परेकी हुन । विराीिको उपचारका लागि कोहलपुर रेफर गरिएको बताईएको छ ।