मन छुने देश भक्ती गित गोर्खालीका सन्तान हामी

  
दैनिक अभियान आइतवार, जेष्ठ ३२, २०७७

 

 

काठमान्डौ, ३२ जेठ ।

धन बहादुर थापाको अत्यन्तै मन छुने देशभक्ती गित गोर्खालीका सन्तान हामी सम्मान म्युजिक प्रालीले बजारमा ल्यायको छ ।

यस गितका स्वर ; टंक खड्का, कृष्ण परियार, हिक्मत ठकुल्ला, मनिसा रावल, राम सिलाल, विष्णु रानाभाट, धर्म जनाला, सुरज मान जैगडी,  शकर जोशी, नारद परियार र सपना सुनारले दिनुभयको छ ।

त्यस्तै शब्द ; टंक खड्काको रहेको छ, भने लय ; हिक्मत ठकुल्ला र थेगो मनिसा रावलको रहेको छ ।

                                                              गोर्खालीका सन्तान हामी आफ्नै स्वाभिमान छ ।
                                                              हाम्रो भुमि फिर्ता ल्याउछौ गयनि ज्यान जान्छ ।

हाम्रा्े देश नेपाल चन्द्र सुर्य अंकित हो यहाँका नागरिक भारतले नेपानको भुमि मिचेको प्रति कहिलै नझुक्ने र सहमतिमा वार्ता गरेर मिचियको भुमि फिर्ता ल्याउन माग गर्दै, गित मार्फत कलााकारले आफ्नो पिडा पोख्नु भयको छ । साथै धेरै भन्दा धेरै नेपासम्म यो गित पुर्याउन सहयोग गर्न पनि अनुरोध गर्नुभयको छ ।

 

 

                                                  भिडीयो हेर्न तलको लिङ्क  क्लिक गर्नुहोला ।