देश बेच्न खोज्नेहरु (गजल)

  
दैनिक अभियान शुक्रबार, बैशाख १२, २०७७

-विहानी तिवारी

झिनो स्वार्थ राखेर देश बेच्न खोज्नेहरु ,
बिदेशी को हातमा आफ्नो अस्तित्व सुम्पनेहरु ।
नत हिजो सोचेउ तिमिले न त अब सोच्नेछौ ,
देशलाई नै दाउमा लगाइ नेपाली शिर झुकाउन खोज्नेहरु।
चेतना को बिकाश भयो जनता जागरुक भएकाछन,
गलानिको रापमा पक्कै जल्नु पर्नेछ भ्रष्टहरु ।
ख्याल गर है अब जनताले छोड्ने छैनन ,
मन भित्र को बाध फुटायर धार फेर्न खोज्नेहरु ।।