जथाभावि पार्किङका कारण अस्त व्यस्त हापुरे वजार

  
दैनिक अभियान बुधबार, फाल्गुन ८, २०७५

जथाभावी पार्किङका कारण अस्त व्यस्त दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ४ र ५ नंवर वडामा पर्ने हापुरे वजारको अवस्था यस्तो रहेको छ । यो वजार नेपालमै चर्चित वजार हो । २०६० सालमा तत्कालीन माओवादी र सरकार पक्षका विचमा शान्तिका लागि वार्ता भएको ठाउँ हो । आज शान्तिका लागि चुनिएको वजार सरोकारवाला निकायहरुको लाप्रवाहीका कारण अस्त व्यस्त हुन पुगेको छ ।