Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

अन्याय र अत्याचार को विरुद्ध धावा बोल्न नपाउने कस्तो सासन ब्यबस्था !

बबिता बि.क. मगर

आज रामकुमारी झाक्री लाइ गिरफ्तारी गर्दै गर्दा भागिरथि भट्ट , निर्मला पन्थ लगाएतका कलिला मुनाहरु को सर्बनास गरिएको छ !

के तिनिहरुको दोषी छैइनन् के तिनिहरुलाइ बलात्कार हत्या गर्ने कुन संसार को जन्तु हुन् यस्को जवाफ देउ ! ,हे केपि कान खोलेर सुन तिम्रा साइबरेहरुले मुख छारेर राम कुमारि झाझ्रीलाइ मैले बलात्कार गरेर ठेगान लाउछु भन्नेहरु लाइ कानुन र प्रहरि छैनन ,!

आज राम कुमारिले राजनीतिक बिकृतिको भन्दाफोर गर्दा तिमिहरुले यतिसजिलै छोप्नु पर्ने खबरदार तिम्रा अस्तित्व नामेत हुदैछ। सक्छौ भने एउटि राम कुमारी लाइ मात्र होईन हजारौं लाखौं राम कुमारी लाइ छोपेर देखाउ!

तिम्रो हाल के हुन्छ संसारले हेर्ने छ भने हामि कसैको दमन अन्याय सहेर हजुर जु गर्ने होइनौं हामि नारिमा तिमिले बिश्वास गर्ने दैविक शक्ति भन्दा भयानक तागत र बल छ खबरदार !!

राम कुमारि झाक्रीलाइ बिना सर्त तुरुन्त रिहा गर नक्कली कम्युनिष्ट खोल भेर्न पाइदैन यस्ता पाखण्डि केपि प्रवृत्ति चाहिदैन