Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

तुलसीपुर उद्योग बाणिज्य संघमा सर्वसम्मतिको प्रयास

शरद रेग्मी

दाङ, ४ माघ । तुलसीपुर  उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नकालागी सवै राजनीतिक दलह?का पदाधिकारीह?बीच छलफल भएको छ । व्यावसायीह?ले आम व्यवसायीको हितकालागि सर्वसम्मत पहल गरिरहेका बेला राजनीतिक दलका नेताह?ले पनि सर्वसम्मत नेतृत्व चयन गर्नकालागी बाटो ख’ला गरेका थिए ।

छलफलमा नेपाली कांग्रेसका सभापति कीर्तिवहाद’र खड्का, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, विनोद क’मार शर्मा, राप्रपाका बंशिक’मार शर्मा, राजमोका डिलाराम ब’ढाथोकी र जनता समाजवादीका नेता टोप वहाद’र महताराले सहमतिकालागि साम“हिक नेतृत्व्कालागी पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता टिकाराम खड्काले सर्वसम्मत नेतृत्वकालागी नेकपा तयार ह’न व्यवसायीलाइ आग्रह गरे । उनले व्यवसायीह? एक भएर आएमा पार्टीको क’नै हःतक्षेप नहँ’ने बताए . तर उद्योग वाणिज्य संघको नयां नेतृत्व चयन गर्न दलिय भन्दा पनि व्यवसायीको हकहितमा काम गर्न सक्ने नेताह?लाइ नेतृत्वमा ल्याउन आग्रह गरे ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका सभापति र्कीतिवहाद’र खड्काले पार्टीको हःतक्षेपमा व्यवसायी नेतृत्व आफ’ह?ले चाहेको बताउंदै हरेक संघसंःथामा पार्टीका नेता हावी ह’न नह’ने बताए । म’ल’कमा निजि क्षेत्रलाइ दलिय हःतक्षेप भन्दा वाहिर रहेर नेतृत्व च’न्न आह्वान गरे । त्यसै क्रममा त’लसीप’रका नेकपाका नेता विनोद क’मार शर्माले पनि सर्वसम्मत नेतृत्व चयन गर्न क’नैपनि खाले राजनीतिक हःतक्षेप नगर्ने अभिव्यक्ति दिए । उनले त’लसीप’र उद्योग वाणिज्य संघको एकताकै वलका कारण अहिले प्रादेशिक अःपताल र विमानःथल समेत सन्चालनमा आएको मरणगर्दै फेरी पनि त’लसीप’र उद्योग वाणिज्यसंघलाइ राजनीतिकम’क्त बनाएर व्यवसायीह?को नेतृत्व च’न्ने अभ्यासमा लाग्न व्यवसायीह?लाइ आग्रह गरे ।

तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष वि? रावतको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध््यक्ष विमल रिजालले सवै व्यवसायीह?ले अव व्यक्तिगत वार्थलाइ छाडेर व्यवसायीक हकहितकालागी सर्वसम्मत ?पमा नेतृत्व चयन गर्नकालागी पहल गर्न आह्वान गरे । कार्यक्रममा त’लसीप’र उद्योग वाणिज्यसंघका सल्लाहकार श’रेश हमाल र नारायण खनालले पनि सहमतीमा नेतृत्व चयन गर्नकालागी आह्वान गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।