Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

“मेरो माया इन्टेरनेशनल” बोलको गीत बजारमा (भिडियो सहित)

काठमाडौं, ९ माघ। युवराज थापाको “मेरो माया इन्टेरनेशनल” बोलको गीत यूट्यूबमा सार्वजनिक भएको छ । गायक स्वयंको संगीत तथा शब्दमा रहेको गीतमा केशब बढुको एरेन्जमा सजिएको गीतको निर्देशन नवराज सुबेदीले गरेका छन ।

रामु चौधरीको छायाङ्कन तथा सम्पादन रहेको गीत नेपालगन्जको मेरो प्लनेटमा छायाङ्कन गरिएको हो। गीतमा ललित थापा, बितिशा दहित, लगयतका कलाकारहरु देख्न सकिन्छ। मेरो माया इन्टेरनेशनल बोलको गीतमा सर्जक स्वयं युवराज थापा तथा रीता केसीको आवाज रहेको छ।

                           पुरा गीत तलको लिकं गर्नुहोस् ।