रिता थापाको सुमुधुर स्वरमा मुटु धड्कन,, (हेर्नुस भिडियो सहित)
२१, असोज ।
सितल राज गिरि र रिता थापाको सुमुधुर स्वरमा रहेको लोक दोहोरी गीत मुटु धड्कन,, बजारमा सार्बजनिक भएको छ ।
महेश नेपालको सब्द, सिर्जना सितल राज गिरिको लय सिर्जनामा कृष्ण साप्कोटा र सबिता कार्कीले अभिनय गरेका छन । निदेर्शन नवीन श्रेष्ठ, छायाकंन महेश महारा, ड्रोन प्रदिप गलान, सम्पादन चेतन सागरले गरेका छन । यस गीतका कलाकारहरुले दर्शक श्रोताले गीतलाई माया गरेर साथ दिनु हुने छ भन्ने आसा राखेका छन ।
“मुटु धड्कन गीतको पुरा भिडियो हेर्न तलको क्लिक गर्नुहोला ।