Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

गजल (दुनियाँ )

रचना : प्रेम निश्चल मन्

 

 

गजल (दुनियाँ )

आफ्नो गल्ती जबर्जस्ती लुकाउछ, दुनियाँ
आफू हास्न अरुको मन दुखाउछ, दुनियाँ ।

बाचुल्न्जेल गरिखान दिदैन आफ्नै छिमेकिले
अचम्म मरेपछि आशु किन चुहाउछ, दुनियाँ ।।

ख्याल् गर्नुहोस् तपाईं राम्रो मान्छे हो भने
अचेल राम्रो मान्छेलाई जहर खुवाउछ,दुनियाँ ।

साच्चै त्यो दिन कस्तो हुन्छ होला जुनदिन
जब मनबाट सारा स्वार्थपन छुटाउछ, दुनिया ।।