मल्टिमिडिया

बुहारी भुमिकामा मोडेल  पुनम अधिकारी हेर्नुस (भिडियो सहित)

बुहारी भुमिकामा मोडेल पुनम अधिकारी हेर्नुस (भिडियो सहित)

   
काठ्माडौं, ६ असोज । बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा जीवन छन्त्याल र पुनम अधिकारीको सयुक्त प्रस्तुतीमा मौलिक दशैँ तिहार गीत ”न रुनु आमा” गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । स्कुल पढ्दा देखि नै नाच्ने गाउन एक दम रुचि चाहाना भएकी पुनम अधिकारीको पहिलो अभिनयमा रहेको मुटु दिएर बोलको गीत लगत्तै फेरि अर्को दशै तिहार गीत श्रीमान्  प्रदेशमा धन, कमाउने सपना बोकेर पराईको देशम
मोवाईल किन्न ‘लोन’

मोवाईल किन्न ‘लोन’

   
तुलसीपुर, ५ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘क’लाईनमा दुई करोडको लगानीमा मोवाईल सेन्टर सञ्चालनमा ल्याईएको छ । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध मोहन स्वर्णकारले ‘स्वीकार मोबाईल घर’ संचालनमा ल्याएका हुन् । सबै कम्पनीका ठूलो–ठूलो मूल्यका मोवाईल पनि दाङमा उपलब्ध गराउने उद्देश्यले मोवाईल सेन्टर सञ्चालनमा ल्याइएको हो । अहिले मोवाईल किन्दा बैंक ऋण उपलब्ध समेत गराउने उनले बताए । शून्य
हिक्मत बुढाथोकीको तिम्रो दिलको दायाँबायाँ गीत बजारमा (भिडियो सहित)

हिक्मत बुढाथोकीको तिम्रो दिलको दायाँबायाँ गीत बजारमा (भिडियो सहित)

   
तुलसीपुर, २८, असोज । गीतकार हिक्मत बुढाथोकी प्रेमको नयाँ गीत तिम्रो दिलको दायाँबायाँ बजारमा सार्बजनिक भएको छ । उसो त प्रेमका दर्जनौ गीत हामीले सुन्दै आएका छौ उहाँकै शब्दमा रहेका गीतहरु कति आउने क्रममा पनि रहेका छन जे होस उहाँको शब्दमा अत्यन्तै मार्मिक गीतहरु बजारमा आईराखेका हुन्छन । दाङमा जन्मनु भएका हिक्मत बुढाथोकीले यतिबेला दाङको सान मान अझै उच्च राख्नु हुने छ भन्ने दर्शक श्रोता आशाबादी छन ।
सुसिला पोखरेल चौलागाईको स्वरमा जुन तारालाई हेर्छु हेर्नुस (भिडियो सहित)

सुसिला पोखरेल चौलागाईको स्वरमा जुन तारालाई हेर्छु हेर्नुस (भिडियो सहित)

   
  १, असोज । लामो क्षेत्रमा क्रियाशील सञ्चारकर्मी शुशिला पोख्रेल चौलागाईले पहिलो लोकदोहोरी गीत ‘जून तारालाई हेर्छु’ गीतको भिडियो सार्वजनिक गरेकी छन् । रौतहटमा रहेर लामो समयदेखि संचारकम्रीको रुपमा रहेकी पोखरेल यतिबेला भने गायिकाको रुपमा सार्वजनिक भएकी छिन । माया प्रेमको भावनात्मक सम्बन्धको बारेमा गीतमा दोहोरो सम्बाद रहेको उक्त गीतमा स्वर सुशिला पोख्रेल चौलागाई र हिमाल सापकोटाको रहेको छ ।
चर्चित गायिका निरा छन्त्याल को नयाँ तिज गित सुर्तै मायाको हेर्नुस भिडियो सहित

चर्चित गायिका निरा छन्त्याल को नयाँ तिज गित सुर्तै मायाको हेर्नुस भिडियो सहित

   
  तुलसीपुर, ५ साउन । निरा छन्त्याल र सितल गुरुङको को आवाजमा निरा छन्त्याल को नयाँ सुर्ती मायाको नाम तिज गित बजारमा सार्बजनिक भएको छ । लोक गीत, संगीतहरु बजारमा ल्याउने क्रममा बागलुङ को वडिगाड गाउपालिका ३ सिसाखानीमा जन्मेकी सुमुधुर स्वर कि धनि निरा छन्त्याल गित बजारमा आएको हो । गित सगीत को डैदानमा एउटा सफल गायिका बन्छु भन्ने सपना बोकेर करिब ३ बर्ष देखि काठमाडांै लाइ कर्मथलो बनाएर गित संगितम
पूर्वमन्त्री रविन्द्र अधिकारीको माफियाद्वारा हत्या भएको हो –जितेन्द्र देव

पूर्वमन्त्री रविन्द्र अधिकारीको माफियाद्वारा हत्या भएको हो –जितेन्द्र देव

   
तुलसीपुर, ६ असार । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले रविन्द्र अधिकारीलाई माफियाले मारेको बताएका छन् । ब्रम्हलुट मच्चाउन नपाएर पूर्वमन्त्री अधिकारीलाई माफियाले दुर्घटनामा पारेर मारेको बताएका छन् । रबिन्द्र अधिकारी ताप्लेजुङ जाने कुनै योजना नभएको चुहान डाडाबाट फर्किने योजना भएको थियो । खास ताप्लेजुङ कसले लगेको हो पत्ता लगाउँनु पर्ने देवले बताएका छन्
एनसेलले डाटा र भ्वाइस प्याक बेच्न ‘खल्ती’सँग थाल्याे सहकार्य 

एनसेलले डाटा र भ्वाइस प्याक बेच्न ‘खल्ती’सँग थाल्याे सहकार्य 

   
काठमाडौं, २ असार । 'खल्ती' मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र  भ्वाइस प्याक अब 'खल्ती' डिजिटल वालेट मोबाईल एपका साथै Khalti.com वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । 'खल्ती'बाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले अाकर्षक क्यास ब्याकसमेत पाउने छन् । एनसेल का प्याक किन्ने सुविधा दिन 'खल्ती'ले मोबाइल एपमा नयाँ मेनु थपेकाे छ । त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूकाे व
‘खल्ती’ मोवाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १ मिलियन युजर

‘खल्ती’ मोवाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १ मिलियन युजर

   
काठ्मान्डौ, १ असार । काठमाडौं  डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो । प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ । आएओएस प्लेटफर्म
मन छुने देश भक्ती गित गोर्खालीका सन्तान हामी

मन छुने देश भक्ती गित गोर्खालीका सन्तान हामी

   
    काठमान्डौ, ३२ जेठ । धन बहादुर थापाको अत्यन्तै मन छुने देशभक्ती गित गोर्खालीका सन्तान हामी सम्मान म्युजिक प्रालीले बजारमा ल्यायको छ । यस गितका स्वर ; टंक खड्का, कृष्ण परियार, हिक्मत ठकुल्ला, मनिसा रावल, राम सिलाल, विष्णु रानाभाट, धर्म जनाला, सुरज मान जैगडी,  शकर जोशी, नारद परियार र सपना सुनारले दिनुभयको छ । त्यस्तै शब्द ; टंक खड्काको रहेको छ, भने लय ; हिक्मत ठकुल्ला र थेगो
नारायणपुरमा आन्तरिक विमान स्थल निर्माण गरिने

नारायणपुरमा आन्तरिक विमान स्थल निर्माण गरिने

   
तुलसीपुर, १५ जेठ । दाङको नारायणपुरमा आन्तरिक विमान स्थल निर्माणकालागि बजेट बिनियोजन गरिएको छ । विहीबार आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नारायणपुरमा आन्तरिक विमानस्थल निर्माणकालागि आबश्यक बजेट बिनियोजन गरेको जानकारी दिए । यस अघि नारायणपुरमा अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने भनि प्रचार गरिएको थियो ।