स्वास्थ्य

कोरोनाको दैनिक प्रेस ब्रिफिङ नहुने

कोरोनाको दैनिक प्रेस ब्रिफिङ नहुने

   
काठमाडौं, १४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ । दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ । बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामा
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्नू स् स्वास्थ्य मन्त्रालय

खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्नू स् स्वास्थ्य मन्त्रालय

   
काठमाडौं, १४,, कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतफी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्
पहिलो र दोस्रो चरणको परीक्षणमा कोरोनाविरुद्धको चिनियाँ खोप सुरक्षित पाइयो : अध्ययन

पहिलो र दोस्रो चरणको परीक्षणमा कोरोनाविरुद्धको चिनियाँ खोप सुरक्षित पाइयो : अध्ययन

   
बेइजिङ — चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ । बिहीबार द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भी
प्रष्तिठानमा नाक, कान र घाँटी रोगको बिशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी

प्रष्तिठानमा नाक, कान र घाँटी रोगको बिशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी

   
घोराही, २५ असोज । दाङको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उच्च प्रबिधिको इएनटि इन्डोस्कोपी ‘फोर के’ सिष्टमको मेसिन जडान सुरु भएको छ । मेसिन जडान भएर सेवा सञ्चालनमा आएमा जटिल खालको नाक, कान र घाँटी रोगका उपचार प्रतिष्ठानमा हुने नाक, कान, घाटी रोग विशेषज्ञ डा.बिक्रम बुढाथोकीले जानकारी दिए । उनले यो मेसिन जडान भएमा प्रतिष्ठानले दशैतिहारपछि सेवा सुरु गर्ने बताए । उनले मेसिनसंगै जनशक्ति ब्यबस्था
‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

   
काठमाडौँ । स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाएका छन्। नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आज यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका थिए । अक्टोबर महिनालाई विश्वभर नै  “क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ” भन्ने नाराका साथ स्तन क्यान्सर विरुद्धको अभियान सञ
‘समयमा उपचार गरे निको हुन्छ क्यान्सर’

‘समयमा उपचार गरे निको हुन्छ क्यान्सर’

   
काठमाडौं । नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् । विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको विज्ञहरुको भनाइ छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछाने क्यान्सरका सबैजसो साधारण उपचार यह
गोल्टाकुरी स्वास्थ्य चौकीबाट सेवा लिने बढे

गोल्टाकुरी स्वास्थ्य चौकीबाट सेवा लिने बढे

   
दिप्तीशिखा चौधरी दंगीशरण, ३० भदौँ  । दंगीशरण गाउँपालीकाको वडा न. २ गोलटाकुरीमा रहेको गोलटाकुरी स्वास्थ्य चौकिमा स्वास्थ्य चेकजाचँ गराउँन आउँने नयाँ सेवाग्राहिहरुको संख्या बृद्धि भएको छ । गत साल २०७५/०७६ मा आर्थीक बर्ष २०७६/७७ मा २२.८९ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष स्वास्थ्य संस्थामा चेकजाचँ गराउने नँया बिरामीको संख्या तीन हजार २ सय ९७ रहेको थियो भने यस बर्ष बढेर ४ हजार ५२ जना रहेको स्वास्थ
डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनशन

डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनशन

   
काठमाडौं ,२९ भदौ । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेको अनलाइनखबरलाई बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने उनले माग रा
भाँचिएको लिंगको सफल अप्रेसन

भाँचिएको लिंगको सफल अप्रेसन

   
तुलसीपुर, २९ भदौ । तुलसीपुरको सीटी हस्पिटलमा जटिल प्रकृतिको अप्रेसन सफलतापुर्बक सम्पन्न भएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय एकजना युवकको लिंग भाचिएपछि उनलाई तत्काल हस्पिटल पु¥याईएको थियो । यौन सम्पर्क गर्नेक्रममा उनको लिंग भाचिएको थियो । समयमै हस्पिटल पु¥याएपछि चारघण्टा लामो अप्रेसन पछि उनको लिंग जोडिएको हो । सर्जन डाक्टर सुशिल खनिया, एनेस्थेसिस्ट डाक्टर रुपेस म
कोरोना बीमा भुक्तानीको विवादास्पद निर्णय सच्याउने संकेत

कोरोना बीमा भुक्तानीको विवादास्पद निर्णय सच्याउने संकेत

   
  काठमाडौं, २२ भदौ । निजी प्रयोगशालामा नोवेल कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराउनेलाई बीमा भुक्तानी नदिने निर्णयबाट बीमा समिति पछि हट्ने संकेत देखिएको छ । नक्कली रिपोर्ट ल्याएर बीमा दावी भुक्तानी हुने गरेको गुनासो आएको भन्दै बीमा समितिले निजी परीक्षण गराउने कसैलाई पनि भुक्तानी नदिने निर्णय गरेको थियो । तर, समितिले नक्कली रिर्पोट ल्याउने एक जना व्यक्ति पनि देखाउन सकेन भने ७५ करोड रुपैयाँभन्दा बढ