खेलकुद

फिफा वरियतामा नेपाल यथावत्

फिफा वरियतामा नेपाल यथावत्

   
दाङ, २ असोज । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा विहीबार जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औँ स्था
ज्ञानोदय ले कब्जा गर्‍यो रनिङ शिल्ड

ज्ञानोदय ले कब्जा गर्‍यो रनिङ शिल्ड

   
लक्ष्मण बस्नेत फागुन १४ हेकुली दाङ ! दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को रनिङ शिल्ड ज्ञानोदय मा.बि.सरुवाडाडा ले कब्जा गरेको छ ! दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र माबी हेकुलिको को संयोजनमा संचालित प्रतियोगिता ९ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै ज्ञानोदय माबी ले रनिङ शिल्ड कब्जा गर्न सफल भएको हो ! रनिङ शिल्ड को उपाध
उपमेयर कप भलिबलको उपाधि पद्मोदयलाई

उपमेयर कप भलिबलको उपाधि पद्मोदयलाई

   
घोराही, १४ माघ घोराही उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगीताको उपाधि पद्मोदय पब्लिक नमुना माबि भरतपुरले जितेको छ । पद्मोदयले गोर्खा माबि घोराहीलाई ३—१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गएको पुस २७ गते देखि सुरु भएको भलिबल प्रतियोगीताको मंगलबार भरतपुर मैदानमा फाईनल खेल भएको हो । गोर्खा र पद्मोदय विचमा भएको पहिलो खेलमा २५—१५, दोस्रो ख
महिला पत्रकार र महिला नेता बीच मैत्रिपुर्ण भलिवल(फोटा फिचर)

महिला पत्रकार र महिला नेता बीच मैत्रिपुर्ण भलिवल(फोटा फिचर)

   
घोराही, घोराही उपमहानगरपालिकाको आयोजनामा महिला पत्रकार र दलका महिला नेता बीच मैत्रीपुर्ण भविलव प्रतियोगिता सम्पन्न भएको छ । खेलमा महिला नेताको टोलीले पत्रकार महिलाको टोलीलाई भारी अंकले पराजित गरेको थियो । खेलको पहिलो हाफमा शुन्यका विरुद्ध २५ अंक प्राप्त गरी दलका महिला नेताले जित हात पारेका थिए भने दोस्रो हाफमा ९का विरुद्ध २५ अंक प्राप्त गरी दलका महिला टोलीले महिला पत्रकारको टोलीलाई सजिलै हरा
तेक्वान्दो खेलमा ख्याती कमाउदै सुनिता

तेक्वान्दो खेलमा ख्याती कमाउदै सुनिता

   
रीता लामा घोराही, २९ पौष हालै भारतमा भएको सिनियर महिला ४६ केजी तौल समुहमा दाङकी सुनिता विष्टले दुई वटा स्वर्ण पदक जित्नुभयो । घोराही १० ठाँटीगाउँ जन्मघर भएकी सुनिताले गत पौष १२ गते भारतको पश्चिम वंगालको असानसोलमा भएको प्रथम खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो फाईट तर्फ नेपालको प्रतिनीधित्व गर्दै सिनियर महिला ४६ केजी तौल समुहमा फाईट तर्फ स्वर्ण जित्नुभएको हो । (more…)
घोराहीमा मेयर र उपमेयर कप सुरु

घोराहीमा मेयर र उपमेयर कप सुरु

   
घोराही, घोराही उपमहानगरपालिकाको आयोजनामा आइतवार देखि घोराहीमा तेस्रो मेयर कप रनिङ फूटबल सुरु भएको छ भने प्रथम उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उद्घाटन गरिएको छ । घोराही १८ नवलपुरमा रहेको खेल मैदानमा दुवै खेल सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधी सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सचेतक शान्ता चौधरीले उद्घाटन गरेकी हुन् । (more…)

लखन कप फुटबल प्रतियोगीता फागुनमा हुने

   
घोराही, दाङको घोराहीमा प्रथम सहिद लखन थापाको सम्झना रनिङ शिल्ड फुटबल प्रतियोगीता हुने भएको छ । नेपाल मगर संघ दाङको अयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगीता हुने भएको हो । फागुन २ गतेदेखि दाङको घोराहीमा जिल्लाकै ठूलो धनराशीको फुटबल प्रतियोगीता हुन लागेको हो । फुटबल क्लबलाई आमन्त्रण गरेर प्रतियोगीता सञ्चालन गर्ने नेपाल मगर संघ दाङले जनाएको छ । नेपाल मगर संघ दाङको हालै सम्पन्न भएको बैठकले प्रतियोगीता
खुशीको खबर ! आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, ताेलाकाे कति पुग्याे ?

खुशीको खबर ! आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, ताेलाकाे कति पुग्याे ?

   
काठमाडौँ । बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सय रुपैंयाँले घटेको हो । (more…)