बजार

सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न अनुरोध

सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न अनुरोध

   
काठमाडौं, २३ असार ।  नेपालमा नक्कली विज्ञापनको विकविकी बढेको छ । महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई ग
शान्तिनगर गाउँपालिका वडा नं ७ को बार्षिक गतिविधी

शान्तिनगर गाउँपालिका वडा नं ७ को बार्षिक गतिविधी

   
  सम्पन्न भएका योजनाहरु : सानोतुलसीपुर खड्का टोलमा बाटो ग्राभेल तथा पक्की नाला निर्माण । दुबिचौर थारु गल्ली झिमटेवा घुसुरा हुदै दामोदर रोड सम्म सडक निर्माण तथा मर्मत आयोजना । बुढाडावर बालकल्यान प्रा. बि. देखी गन्जिरा चोकसम्म पक्की नाला निर्माण । मा. बि. तुलसीपुर देखी कुमलगडी धनौरा सम्म सडक निर्माण । गैरातिल्वारी दामोदर देखी ववई जोड्ने सडकमा पक्की नाला निर्माण ।
आजदेखी तुलसीपुर बजार ५ वजेसम्म खुल्ने

आजदेखी तुलसीपुर बजार ५ वजेसम्म खुल्ने

   
तुलसीपुर १९ असार । कोभिड १९ को संक्रमणलाई लक्षित गरेर विहान १२ वजेसम्म खुल्दै आएको तुलसीपुर बजार साँझ ५ वजेसम्म खुल्ने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । “सामाजिक दुरी र अन्य सुरक्षा व्यवस्था अपनाएर साँझ ५ वजेसम्म बजार खुला गर्ने निर्णय भएको छ” विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानक
अनलाइन वाटै व्यवासायिक सचेतना कार्यक्रम सञ्चालन

अनलाइन वाटै व्यवासायिक सचेतना कार्यक्रम सञ्चालन

   
दाङ, १३ असार । जिल्लाका उद्योगी तथा व्यवसायिहरुलाइ भिडियो कनफन्स माध्यम बाट सचेतना दिएको छ । कोरोना भाइरसको सङक्रमणका जोखिमको कारण औपचारीक कार्यक्रम हुन सकेका छैनन् । यस विषम परिस्र्थीतीमा दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा काठमाडौमा रहेको के बि सि फर्मको सहकार्यमा अनलाइन बाटै सचेतना प्रदान गरिएको थियो । सरकारले ल्याएको बजेट तथा आर्थिक ऐन २०७७ का व्यवस्था र क्षेत्रगत असरका वारेमा ज
बबई गाउँपालिकाको नीति : एक वडा एक पकेट क्षेत्र बनाइने

बबई गाउँपालिकाको नीति : एक वडा एक पकेट क्षेत्र बनाइने

   
हापुरे, ९ असार । बबई गाउँपालिकाले ७ वटा वडालाई एक वडा एक पकेट क्षेत्र बनाउने गरी निति बनाएको छ । पालिकाले वडा नं. १ लाई वेसार उत्पादन पकेट क्षेत्र बनाउने नीति लिएको छ । साथै वडा नं. २ लाई मौरीपालन पकेट क्षेत्रको रुपमा अघि सारेको छ । पालिकाले वडा नं. ३ लाई बाख्रा पालन र वडा नं. ४ लाई दुध तथा मासु उत्पादलन पकेट क्षेत्रको रुपमा अघि सारेको छ । गाउँपालिकाले वडा नं. ५ लाई बाख्रापालन पकेट क्
बबईको नीति : गाउँपालिकामा ग्रिन हाउस निर्माण

बबईको नीति : गाउँपालिकामा ग्रिन हाउस निर्माण

   
हाुपुरे, ९ असार । बबई गाउँपालकाले ग्रिन हाउस निर्माण गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले कृषि उपजहरुको उत्पादन,प्रशोधन र भण्डारणमा सहयोग पु¥याउन ग्रीन हाउस निर्माण गर्ने बताएको छ । साथै कृषि भण्डार गृह र साना सिँचाइ संरचनाहरू निर्माण निर्माण गर्ने पनि उल्लेख गरेको छ । पालिकाले ‘कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रीकरण गरी कृषिजन्य उद्योगमार्फत विकासको आधार तयार गर
तुसलसीपुर बजार शुक्रबारदेखि १२ बजेपछि बन्द हुने

तुसलसीपुर बजार शुक्रबारदेखि १२ बजेपछि बन्द हुने

   
तुलसीपुर ४ असार । दाङको तुसलसीपुर बजार शुक्रबारदेखि दिउसो १२ बजेपछि बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको विपद व्यबस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए । त्यसैगरी बैठकले उपमहानगरपालिका भित्र कोरोना संक्रमणका कारण मृत्यु भएका त्यसको व्यवस्थापनको लागि तीन वटा ठाउँलाई संभावित क्षेत्रको रुपमा अगाडी बढाएको उनले बताए । गैराखाली सामुदायिक ब
किसानलाई धान काट्ने मेसीन वितरण

किसानलाई धान काट्ने मेसीन वितरण

   
दिप्तीशिखा चौधरी, दंगीशरण,२ असार ।  दंगीशरण गाउँपालिका वडा न.३ का किसानहरुलाई आज मंगलबार धान काट्ने मेसीन र ट्रालीको साथ पावर ट्रेलर वितरण गरिएको छ । किसानहरुलाई १२ वटा ट्रालीको साथ पावर ट्रेलर मेसीन र ४ वटा धान काट्ने मेसीन वितरण गरिएको हो । कृषि शाखाकि योगमाया कवँरले किसानहरुलाई मेसीन हस्तान्तरण गर्नुभएको हो । दंगीशरण गाउँपालिका वडा न. ३ मा रावत गाउँमा रहेको गुरबाबा बहुउद्धेश्यीय कृषि सहकार
आलेख : कोरोनाको कारण तरकारी किसानलाई सकस

आलेख : कोरोनाको कारण तरकारी किसानलाई सकस

   
रीता लामा घोराही, २३ जेठ(रासस)ः गडवा गाउँपालिका ६ बालापुरकी कुमारी चौधरीले राप्तीको बगर छेउमा करिव एक विगाहा क्षेत्रफलमा रोपेको तरबुजा लटरसम्म फलेको छ । बर्षौ देखि तरकारी उत्पादन गर्दै आउनुभएकी कुमारीको बारीमा भिन्डी, लौका, करेला पनि लटरम्मै छ । तर बन्दाबन्दी(लकडाउन)को कारण उहाँहरुलाई सजिलै बजारसम्म तरकारी ल्याउन मुस्किल भएको छ । लमही, भालुवाङ र घोराहीको बजारसम्म आफै तरकारी बेच्न आउने कुम
अनुमतिविना हप्तामा चार दिन बजार खुल्ने निर्णय

अनुमतिविना हप्तामा चार दिन बजार खुल्ने निर्णय

   
तुलसीपुर , १४ – जेठ । दाङको  तुलसीपुर उद्योग बाणिज्य संघले सामाजिक दुरि कायम गरी सोमबार ,मंलवार, बुधवार र शुक्रवार किराना तथा खाद्यान्न पसलहरु खुल्ने निणय गरेको छ । अध्यक्ष बिर बहादुर रावतका अनुसार अतिआवश्यक बाहेकका पसलहरु आईतबार र बिहीबार बिहान ६ देखि ९ बजे सम्म खोल्ने निर्णय भएको छ । आईतबार र बिहिवार खाद्यान्न र किराना पसलहरु भने बन्द रहने निर्णय गरेको छ । तुलसीपुर उद्योग बाणिज्य संघका पदाध