प्रवास

कमाउन परदेश गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

कमाउन परदेश गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

   
दाङ, ८ साउन । गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ । ६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेका २३ महिला र सात सय ३० जना पुरुष गर
सरकारले पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीलाई ल्याउने निश्चित

सरकारले पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीलाई ल्याउने निश्चित

   
काठमाण्डौ – सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई घर फर्काउने निश्चित भएको छ । सरकारले तोकेको प्राथमिकताको आधारमा २४ हजार १४८ जना नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने विवरण विदेशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका हुन् । सरकारले यसअघि अति नै समस्यामा परेकाको उद्धार गर्ने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाएको थि
बैदेशिक रोजगारको पिडा : काम छैन, घर आउन पनि मिल्दैन

बैदेशिक रोजगारको पिडा : काम छैन, घर आउन पनि मिल्दैन

   
रीता लामा घोराही, २० जेठ । गत असारमा वैदेशिक रोजगारको शिलशिलामा युुएई पुुग्नुुभएका ३८ बर्षिय शेखरप्रसाद भुसालको गत जेठ ५ गते कोरोनाको कारण मृत्युभयो । घोराही १५ मनकामना टोल स्थायी वसोवास भएका भुुसालको घरमा बृद्ध वुवाआमा हुनुुहुन्छ । ७२ बर्षिय मनिराम भुुसाल र उहाँको श्रीमती, छोरोको मृत्यु पछिले वेहाल अवस्थामा हुनुहुन्छ । अघिल्लो बर्ष जवान छोरीको मृत्युु भोगेका भुसाल दम्पत्तीलाई यसबर्ष छोरा गुमा
गैर आवासिय नेपालीसंघद्वारा दोस्रो चरणको राहत वितरण

गैर आवासिय नेपालीसंघद्वारा दोस्रो चरणको राहत वितरण

   
रमिता थापा/साइप्रस । गैर आवासिय नेपालीसंघद्वारा दोस्रो चरणको राहत वितरण भएको छ । झन्डै १२/१३ हजार को हाराहारीमा नेपालीहरु कार्यरत रहेको युरोपेली मुलुक साइप्रसमा कोरोना भाइरसको कहरबाट उत्पन्न संवेदनशील परिस्थितिलाई मध्य नजर गरी १२ वटा संघसंस्थाको साझेदारी र सहकार्यमा, अवैतनिक वाणिज्य दुत निकोसिया को रोहवरमा गैरआवासीय नेपाली संघ साइप्रसको संयोजकत्वमा पहिलो र दोस्रो गरि दुई चरणमा राहत वितरण गरिएक
लेट अस फर्गेट द पास्ट प्रधानमन्त्री ज्यू

लेट अस फर्गेट द पास्ट प्रधानमन्त्री ज्यू

   
प्रिय प्रधानमन्त्रीज्यु, कालापानी–लिपुलेकको विषयमा तपाईको सरकारले चालेको अभुतपूर्व कदमका लागि म तपाइँलाई हृदयदेखि साधुवाद दिन चाहन्छु ।विस्तारमा आफ्ना भनाई राख्नुपूर्व म मेरो पार्टीका दुई महान नेताद्वय क. मदन र क. जीवराजलाई हार्दिक रुपमा स्मरण गर्दछु । मलाई थाहा छ कि म केन्द्रिय कमिटिको सदस्य भए तापनि बैठक नडाकिनाले तपाईसमक्ष मैले नेतृत्व गरेका साथीहरुको र आम प्रवासी जनसमुदायको समस्याहरु राख्न स
भारतमा ५० हजार नेपाली संकटमा

भारतमा ५० हजार नेपाली संकटमा

   
स्वदेश फर्काउन गुहार, तर फर्काउनेभन्दा उतै रोक्ने सरकारको रणनीति भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ । लकडाउन पूर्ण पालना गर्नुपर्ने, भारतबाट फर्किने अवस्था सिर्जना नगर्न र सीमामा आएकाहरूलाई पनि उतै रोक्न सरकारको निर्दे
रोटरीको निस्वार्थ सेवा भावले प्रभाबित बनायो : केसी

रोटरीको निस्वार्थ सेवा भावले प्रभाबित बनायो : केसी

   
दाङ, फागुन १३ । रोटरी क्लव अफ एलडरसट इङ्ल्यान्डका सदस्य पवित्र केसीले रोटरीको निस्वार्थ भावले सेवा गर्ने शैलीबाट आफु प्रभाबित भएर इङ्ल्यान्डमा रहेर पनि त्यहाँको स्थानिय क्लबमा आवद्द भई सेवामुलक सामाजिक कार्यमा लागेको बताउनु भएको छ । रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रममा अतिथी वक्ता रुपमा बोल्दै केसीले यस क्लबले गरेका सम्पूर्ण गतिबिधीहरु उल्लेखनिय रहेको र विशेषगरी समाजसेवा र मानविय
संसारले नेपाललाई आँखा खोलेर हेर्नुपर्छ–प्रचण्ड

संसारले नेपाललाई आँखा खोलेर हेर्नुपर्छ–प्रचण्ड

   
‘दुनियाँलाई आश्चर्यमा पार्ने काम गरेका छौँ’ काठमाडौँ, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसारले नेपाललाई ध्यानपूर्वक आँखा खोलेर हेर्नुपर्ने बताएका छन् । (more…)
खुशीको खबर ! आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, ताेलाकाे कति पुग्याे ?

खुशीको खबर ! आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, ताेलाकाे कति पुग्याे ?

   
काठमाडौँ । बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सय रुपैंयाँले घटेको हो । (more…)
माइतीको उजुरीपछि प्रहरीले खोस्यो धनमतीको शव

माइतीको उजुरीपछि प्रहरीले खोस्यो धनमतीको शव

   
महोत्तरी, १ फागुन । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका–८ की २० वर्षीया धनमतीदेवी महतोको दाहसंस्कार गर्न लागिएको शव नियन्त्रणमा लिई प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । (more…)