शिक्षा

एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

   
काठमाडौं, १४, असोज । अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस ९कोभिड–१९० कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् । एसईईका लागि ४ लाख ८२ हजार ९८६ विद्यार्थीले जनही ५०० रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए । यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार
हरेक विद्यालयमा कोरोना फोकल पर्सन

हरेक विद्यालयमा कोरोना फोकल पर्सन

   
रुकुमपूर्व, १४ असोज । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको यो अवस्थामा विद्यालय खोलेर विद्यार्थीको नियमित पठनपाठन अगाडि बढाएको गाउँपालिकाले कोरोना जोखिमलाई कम गर्न विद्यालयलाई स्वास्थ्य सामग्री प्रद
दंगीशरणमा विद्यालय सञ्चालन

दंगीशरणमा विद्यालय सञ्चालन

   
दिप्तीशिखा चौधरी दंगीशरण, १३ असोज । दंगीशरण गाउँपालिकामा कोभिड १९ का बिचमा विद्मालय संचालनमा आएको छ । विश्वभरी फैलिएको कोभिडका कारण लामो समय सम्म बन्द रहेका बिद्यालयहरु लकडाउन खुलेको केहि समय पछि मात्र संचालनमा आएका छन् । विद्यालय संचालनमा आएपछि ६ महिनादेखि ठप्प रहेको दंगीशरण गाउँपालिकाको विधालयको शिक्षण शिकाई क्रियाकलाप संचालनमा आएको छ । दंगीशरण गाउँपालिकाको विरेन्द्र मा.वि. हेकुली, सिद्ध पृथ
परीक्षामा जुट्न थाले विश्वविद्यालय, घरबाटै परीक्षा लिने तयारी

परीक्षामा जुट्न थाले विश्वविद्यालय, घरबाटै परीक्षा लिने तयारी

   
काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ । घर
कक्षा १२ मा चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

कक्षा १२ मा चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

   
दाङ, १ असोज । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम
यस वर्षको शैक्षिकसत्र चैत मसान्तमै सकिने

यस वर्षको शैक्षिकसत्र चैत मसान्तमै सकिने

   
दाङ, ३१ भदौ । यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने भएको छ । कोभिड–१९ का कारण बैशाखमा पठनपाठन सुरु हुन नसकेपनि शैक्षिकसत्रको अन्त्य चैत मसान्तमै हुने शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । शिक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले कानुनी व्यवस्था अनुसार नै विद्यालयको शैक्षिकसत्र चैत मसान्तमा सकिने बताएका हुन् । मह
घरै बस्नुपर्दा चिढिँदै बालबालिका

घरै बस्नुपर्दा चिढिँदै बालबालिका

   
धनगढी — । विद्यालय छुटेयता धनगढी– ५ का ११ वर्षीय सोमित बिष्टको स्वभावमा निकै परिवर्तन आएको छ । चार कक्षामा अध्ययनरत उनी फरासिला अनि सबैसँग घुलमिल हुन रुचाउँथे । अहिले एक्लै बस्छन् । बेलाबेला आमाबाबुसँग झर्किरहन्छन् । समयमा खाजाखाना खानसमेत रुचाउँदैनन् । बरु राति अबेरसम्म इन्टरनेट गेम खेल्छन् । ‘मेरो बच्चाको स्वभाव निकै फेरबदल भयो । अहिले पढलेखमा त लगाउनै मुस्किल भइसक्यो,’ सोमितका बुबा प्रदी
दाङका प्राबिधिक शिक्षालयहरु आन्दोलित

दाङका प्राबिधिक शिक्षालयहरु आन्दोलित

   
दाङ, १९ भदौ । देशभरका प्राविधिक शिक्षालयहरुको स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेको प्रति दाङमा टेक्निकल ईन्स्टिच्यूटहरुले विरोध जनाएका छन् । दाङका सात वटा ईन्स्टिच्युटले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको साउन ३० गते बसेको बैठकले डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम यसै शैक्षिक सत्र
घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम, पुनर्योग नहुने

घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम, पुनर्योग नहुने

   
काठमाडौं,  १७ भदौ । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस÷कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्ष
बोर्डिङ शिक्षकको पीडा : तलब माग्दा जागिरबाटै निष्कासन

बोर्डिङ शिक्षकको पीडा : तलब माग्दा जागिरबाटै निष्कासन

   
काठमाडौं, १६ भदौ । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर जागिर गएको पनि होइन । त्यसोभए किन बेरोजगार भए त ? ‘घर खर्च चलाउनै गाह्रो भएर तलब मागेको, निष्कासन पत्र पाएँ,’ कर्णले अनलाइनखबरस