राजनीति

कर्णाली प्रदेशमा वारपार :  संकटमा ओली समुह

कर्णाली प्रदेशमा वारपार : संकटमा ओली समुह

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्व पेस गरिएको अविश्वासको प्रस्ताव फेल भए संगै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समुह संकटमा परेको छ । माधव नेपाल समुहले अविश्वासको प्रस्तावमा ओली समुहलाई साथ नदिने र मुख्यमन्त्रीले माधव नेपाल समुहलाई ३ मन्त्रालय र सचेतक पद दिने सहमति गरे संगै ओली समुह संकटमा परेको हो । समहमति अनुसार कर्णाली प्रदेशमा मन्त्रिपरिषद् प
राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता

राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता

   
काठमाडौं, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् । अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत गर्न सकेकोमा खुसी
बामदेवको योग्यतामाथि उठेको प्रश्‍न सुनुवाइका लागि संवैधानिक इजलास गठन

बामदेवको योग्यतामाथि उठेको प्रश्‍न सुनुवाइका लागि संवैधानिक इजलास गठन

   
काठमाडौँ — राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष बामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । उक्त संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रि
देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम

देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम

   
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने यो समूहको चेतावनी छ । पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतक
नेपाल–चीन सीमा विवाद : ५८ वर्षपछि भेटियो ११ नम्बर पिलर

नेपाल–चीन सीमा विवाद : ५८ वर्षपछि भेटियो ११ नम्बर पिलर

   
८ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले चिनियाँ नाकामा देखिएको समस्या दीर्घकालीन समाधानको लागि प्रयास भइरहेको बताएका छन् । केहि समयदेखि बन्द नाका चाडोभ न्दा चाडो पूर्ण रुपमा सञ्चालन हुने मन्त्री दुगडले बताए । ‘रसुवागढी, केरुङ र तातोपानी सबै नाका खुलाउनका लागि हामीले उच्च स्तरमा छलफल गरिरहेका छौं’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘अब चाडै नाकाबाट सामानहरु पू
बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक

   
काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यस आदेशपछि गौतमलाई
वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, बुधबार पेशी

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, बुधबार पेशी

   
काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफा
नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु

   
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । असोज २ गते बस्ने तय भएको बैठक आइतबार पौने १२ बजे सुरु भएको हो । दुबै अध्यक्ष र सबै सचिबालय सदस्यको उपस्थितिमा बैठक सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो । नेकपा अध्यक्ष प्रचण्ड कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँ
ज स पा द्वारा अु्सोज ३ लाई कालो दिनको रूपमा मनाउने निर्णय

ज स पा द्वारा अु्सोज ३ लाई कालो दिनको रूपमा मनाउने निर्णय

   
रुपन्देही ३, असोज ।  जनता समाजबादी पार्टी नेपाल रुपन्देहीले असोज ३ गतेलाई बिभेदकारी संविधान जारी भएको दिन भनेर कालो दिन को रुपमा मनाउने निर्णय गरेको छ । रुपन्देही जिल्ला अध्यक्ष अजय बर्मा को अध्यक्षता केन्द्रिय सदस्य अतिउल्लह मुसलमान महिला नेतृ निलम कुमारी यादव को विशेष उपस्थिति मा बैठक सम्पन्न भएको ५ नम्बर प्रदेश को बरिस्ठ नेता रामु यादव ले जानकारी दिनु भयो । बैठकको समापन गर्दै अध्यक्ष बर्मा
कुलमानकाे प्रस्ताव मन्त्रीपरिषदमा लगेकाे छु – बर्षामान पुन

कुलमानकाे प्रस्ताव मन्त्रीपरिषदमा लगेकाे छु – बर्षामान पुन

   
काठमाडौं– । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बस्ने मन्त्रिपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनसक्ने बताएका छन्। कुलमानको पुनर्नियुक्ति हुने वा नहुने अन्योलका बीच आज बस्ने मन्त्रिपरिषद बैठकबाट नियुक्त हुन सक्ने उनले बताए। ‘मैले उहाँको (कुलमान) को पुनर्नियुक्तिको प्रस्ताव आईतबारै लगेको हुँ,’ मन्त्री पुनले नेपाललाईभसँग कुरा