गजल

इच्छा (कविता)

इच्छा (कविता)

   
      खै के कुरा गर्नु त्यो जूनको, पिरतिको धुनको जबकि यहाँ चिन्ता छ दाल भात र तिहुनको, मायाले मात्रै मान्छे बाच्न सक्दोरहेनछ भोको पेटमा मान्छे हास्न सक्दो रहेनछ ।   धेरै लेखियो कविता त्यो झरनाको , फुलको थाहा हुदैछ अहिले त्यो जवानिको भुल थियो, जीवन कटाउन त खाना नै चाहिदो रहेछ अनि न्यानो नाना र छाना नि चाहिदो रहेछ ।   म प्रकृतिको पुजारी थिए र रहिरहु प्रकृतिकै पुजा गर्
रहर कसैले बुझ्दै बुझ्दैन्न !

रहर कसैले बुझ्दै बुझ्दैन्न !

   
के छ मेरो रहर कसैले बुझ्दै बुझ्दैन्न !! कस्तो छ म बस्ने सहर बुझ्दै बुझ्दैन्न !! अरु को इच्छा बिपरीत मन्छे कसरी जान्छ होला ? ठिक छ कि बेठिक खबर बुझ्दै बुझ्दैन्न !!
झरीको याद आयो (मुक्तक)

झरीको याद आयो (मुक्तक)

   
  प्रेम बुढाथोकि, दाङ मुक्तक यो उकुस मुकुस गर्मीमा झरीको याद आयो बालापनमा सँगै खेलेकी परीको याद आयो । आफ्ना भन्ने को नै छन् र यो पराइ मुलुकमा गल्ति नगरी भनेको उनले सरीको याद आयो ।। मुक्तक तिमी बिना एक्लै मलाई जिउन गाह्रो हुन्छ फाटेको मन पनि एक्लै सिउन गाह्रो हुन्छ । संगै बस्ने आशा गर्दा गर्दै यो जिन्दगी गयो आँसु घुट्का पनि एक्लै पिउन गाह्रो हुन्छ ।। मुक्तक आजको राम्रो मान
उदाउन थालेको छु

उदाउन थालेको छु

   
लबन वलि पशु प्राबिधिक ,सुर्खेत । दुश्मनहरुकै भिडबाट म उदाउन थालेको छु  ।  जहाँ उदाउछु त्यहाँ मैले कसैलाई पाउन थालेको छु ।। जीवन भर कसै संग नजर जुधाउदिन भनेको थिए । समयले मागे पछि यहाँ नजर जुधाउन थालेको छु ।। नसक्ने त हैन दुश्मनलाई म जलाउन पनि सक्छु । तर तिनै यादहरु भुलेर दिन कटाउन थाएको छु  ।। बाचुन्जेल सम्मा साथ दिने कसैलाई पाएभने । हर दु:ख व्यथा पीडा भुलेर मुस्
केहि गर्न सकियन (गजल)

केहि गर्न सकियन (गजल)

   
लवन ओलि सुर्खेत, पशुप्राविधिक खेत वारिका डल्लाहरु फोर्न सकिएन मकैधान आफ्नै ठाउमा छर्न सकिएन । बिदेशिको गुलामी भै खेतबारीलाइ बाजै राखे र त आज भोको पेट भर्न सकिएन ।। यकातिर रोगको संकट अर्कोतिर भोगमारी छ रोई रोई यक्लै बाचेको छु मर्न सकियन । कतिथिए रहरहरु उडाइ दियो बिपत्ति ले आमा तिम्लाई गुन्योचोली जोर्न सकिएन ।। ढुकढुकिले घरी घरी यादहरुलाई बिझाउछ र त आज आत्म हत्या गर्न सकिएन
सोझा साजालाई आस देखायौ

सोझा साजालाई आस देखायौ

   
पवित्रा खड्का, तुलसीपुर शिर झुक्यो ढुङ्गाको सामु यसरी प्यार गरियो हरेक ढुङ्गालाई भगवान भन्दै आभार गरियो ।। त्यी हाम्रा दुश्मन हुन भन्थें बा ले मलाई सधैँ दुश्मनलाई पनि दोस्त भन्दै नमस्कार गरियो ।। मुक्तक चाउचाउ र पानी दिएर सोझा जनता लुटियो महामारीको बेला ३ हजार लिए उद्दार गरियो । सोझा साजालाई आस देखायौ बहुमतको सरकार भन्दै जनता ३ महिनादेखि भोकै मर्न लागे अत्याचार गरियो ।।
तिमी जाली रैछौ

तिमी जाली रैछौ

   
नलाउनु थियो पिरती मैले लाएर बिग्रे जसलाई पाउनु थियो मैले न पाएर बिग्रे माया भन्ने चिजनै यस्तै केही बुझिदैन आफ्नै बाट ठूलो धोका खाएर बिग्रे छुट्टीनेहरु लाई पहिलेनै छोडिदिनु ठिक रैछ जीवन संगै न बित्नेको फोटो सजाएर बिग्रे बोलाउने त चिहान मा निम्तो गरेका रैछन म बिना कारन तिम्रो समिपमा आएर बिग्रे तिमी जाली रैछौ बुज्न सम्मा सकिना मैले झुठ्ठा कसम संग एक्लै रमाएर बिग्रे ।
अझैँ भेटाएकी छैन

अझैँ भेटाएकी छैन

   
एउटा यस्तो चिज हराएको छ,अझैँ भेटाएकी छैन, हरायो भनि सुचना कतै पठाएकी छैन । ऊ सोध्ने गर्छ सपनामा कसलाई देख्छ्यौ तिमी रुरु लौ कसरी भनौँ,उसलाई भेटेदेखी निदाएकी छैन ।। पत्रीका बदलिन सक्छ,समाचार बदलिन सक्छ सबूत, प्रमाण जे भएको आधार बदलिन सक्छ मदन, बिपी, बिरेन्द्र मारेको देश पो हो यो यहाँ, कहाँ कतिखेर सरकार बदलिन सक्छ ।। यिनै हातले तिम्रो अन्तिम संस्कार पो गर्नु छ कि । भाग्य तिम्रो चम्क
खालि रहन्छ मुटु यहाँ तिमी नभए (गजल)

खालि रहन्छ मुटु यहाँ तिमी नभए (गजल)

   
सुर्वण शर्मा, जाजरकोट  १५असार ।   खालि रहन्छ मुटु यहाँ तिमी नभए खै कसरी चल्छ जीवन यहाँ तिमी नभए । कर्के नजर मन्द मुस्कान भुलुँ कसो गरी सम्झन्छ तड्पन्छ यो मन यहाँ तिमी नभए ।। हजारौंको भिँडमा पनि तिमी छुट्टै छौ मरी जाउँला हर क्षण यहाँ तिमी नभए । सम्झनुको मजा अलग विर्सौ  के भनी मनभित्र चल्छ रोदन यहाँ तिमी नभए ।। खुल्छ शीतल रश्मि जुनको त्यो रुपमा गड्छ तड्पन झन् झन् य
धान दिबस (गजल)

धान दिबस (गजल)

   
राम कुमारी खड्का तुलसीपुर, १५ असार । असार महिना मानो रोपि मुरि फलाउने महिना चर्चामा आउन नक्कली किसान कलाउने होइन ?   म वास्तविक किसान हु मलाई भ्याई नभ्याई छ कति पसिना बगाउछु कति दुख छ रमाउने होइन ?   भाषणमा मात्र कृषि समृद्धि र कृषि आधुनिकता कुरा आत्म निर्भरताका लागि हजारौं टन धान फलाउने होइन ?   धान दिबसको अबसर पारी कृषक बनी दिबसै मनाउनलाई ट