कविता

” समय ” ( गद्य कविता )

” समय ” ( गद्य कविता )

   
  २२, भदौ । समय बलवान् छ, दुनियाँ गोल छ, सबै मस्त छन् - ब्यस्त छन्                                   आ- आफ्नै धुनमा । कसैलाई कसैको कुरा सुन्ने  समय छैन । छोराछोरी संग  आफ्ना बृद्ध बाउ आमाको लागि  समय छैन, डाक्टर संग बिरामीको गुनासो सुन्ने  समय छैन , शिक्षक संग शिष्यको प्रश्न सुन्ने  समय छैन , सेना - प्रहरी संग  सीमा रक्षा र जनधनको रक्षा गर्ने  समय छैन
मुटु थिचेर राख (कबिता)

मुटु थिचेर राख (कबिता)

   
नारायण वलि रुकुम पुर्व सपना किन्छु उमेर बेचि,बिरानो देशमा । आसुका धारा साईत गरि,छोडेको गाउँका ।। बस है प्यारी रामरी बस,सम्झेर मलाई । जादैछु धितो राखेर मुटु,छोडेर तलाई  ।। फल्दैन प्यारा रुखमा पैसा,नजाउ छाडेर । लाउँला टालि खाउँला आटो,सबैले बाडेर ।। पौरख गरे पसिना फल्थ्यो,मलिलो माटोमा । जानुस प्यारा सपना किन्न,बिरानो ठाउमा ।। संगाली तिर्खा पसिना फालि,धनै कमाउन । जलेर आफै हिर्खानी बन्छु,स
बर्षा (कविता)

बर्षा (कविता)

   
  तुलसीपुर, २३ — असार । हरि क्षेत्रि लामो हिउदे प्रतीक्षा पछि बर्षा आएको छ चारैतिर शितलता हरियाली छाएको छ, म बर्षाको मायाले निथ्रुक्क भिजेको छु र खडेरी परेका मनहरु सिचेको छु। बर्षा आउदा किसानहरु रमाएका छन् सबैले हलो कोदालो समाएका छन् , खेतिबाली लगाउदैछन भिज्दै निरन्तर हाम्रा धेरै किसानलाई बर्षा कै छ भर। बर्षा सङै बाढी पहिरो नआएनी हुन्थ्यो विनाशका घटनाले हाम्रो मन न रुन्थ्यो,
बर्षा (गद्य कविता )

बर्षा (गद्य कविता )

   
                            म बर्षाको प्रतीक्षामा छु, बर्षा आउँछ र चारैतिर हरियाली शितलता ल्याउछ, बर्षा आउँछ र हावामा प्रकृतिको सुगन्ध छाउछ। बर्षा आउँछ र खडेरी परेका मनहरु रमाउछन र किसानले अन्नबाली लगाउछन। बर्षामा सहस्र मुल फुट्छन र सुसेल्दै बग्न थाल्छन् झरना नदि र नालाहर
 आएको थियो ऊ (कविता)

 आएको थियो ऊ (कविता)

   
आएको थियो ऊ एकपटक आएको थियो ऊ अझै याद छ मलाई ऊ आएको सुटुक्कै स्विकृतविना आएको जनाउ घन्टि नबज्दै आएको तर कुन्नि हतारमा रहेछ क्यारे उसको स्वागतमा दीपावली जलाउन,रेड कार्पेट बिछ्याउन अनि माला उन्न नपाउदै यि उत्तेजित र हतोत्साहित आँखाबाट एकैछिनमा बिलिन भएको । ऊ जाँदा ऊ गएको बाटोलाई निकैबेर पछ्याएका थिए यि प्रतिक्षारत र आशावादी नयनले, हातमा दियो जलिसकेको थियो मनमा तरङ्ग , धिपधिप ग
प्रकृति  ( गद्य कविता )

प्रकृति  ( गद्य कविता )

   
तुलसीपुर, १ असार । हरि क्षेत्री  मेरो प्यारो प्रकृति , तिमिलाइ शुभकामना । जब यन्त्र सुस्तायो, तिमी मुस्कुरायौ। तिम्रो मुस्कुराहट देखेर, हामी भाव बिभोर भएका छौं । जब धुवाँको मुश्लो फाल्ने दैत्य कार्खाना सुस्तायो, र त्यसका रक्तबिज सन्तानहरु उडाउदै धुलो र धुवाँ कुद्न ( गुड्न छोडे सडगमा, तिमी मुस्कुरायौ। अनि हामीले पहिलो पल्ट तराई बाट हिमाल हासेको, पहाड खुलेको र ढकमक्क फुल फुलेको
कोरोनाले छोई सक्यो ( कविता )

कोरोनाले छोई सक्यो ( कविता )

   
                       कवि नारायण ओली भूमे ८ रुकुम पूर्व कोरोना लाग्छ भनि दिन दिनै रुदै छ मान्छे किन।। छोयो जगत सबका घर चल्यो बतास भनिकन।। राख्नु आफ्नै तनमा चल्दैछ विकिविकि हर दिन।। आँखा छोपेर गुप्त बाँस बस्नुस छिर्यो हाम्रै आगन।। छोई सक्यो सारा जगत अछुतो कतै नराखिकन।। ठूलो शक्तिको सस्त्रअस्त्र महिमा छेप्यास्त्रको भेदन।। मिसायल हो कि कतै जीवको सकिँने छैन उम्कन।। काचै छ क