अपराध

फेसबुकमा नांगो फोटो राखेपछि हत्या

फेसबुकमा नांगो फोटो राखेपछि हत्या

   
काठमाडौं । आफ्नो नांगो फोटो बनाएर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको आरोपी महिलाले स्वीकार गरेकी छन् । काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका बोहोरालाई रक्सीमा नसालु पदार्थ मिसाएर खुवाएपछि अण्डकोषमा हानेर हत्या गरेको प्रहरी नियन्त्रणमा रहेकी कल्पना मुडवरीले बताएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्
गोंगबु हत्या प्रकरणमा एकजना पक्राउ

गोंगबु हत्या प्रकरणमा एकजना पक्राउ

   
काठमाडौं, २७ साउन ।  गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको श
गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको शव

गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको शव

   
काठमाडौँ, २५ — । टाउको काटिएको अवस्थामा गोंगबुमा एउटा सुटेकसभित्र शव भेटिएको छ । गोंगबु गणेस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव भेटिएको हो । टाउको केही पर झोलामा भेटिएको छ, काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने । उनका अनुसार बिहान पौने सात बजे स्थानीयले प्रहरीलाई यसको जानकारी दिएका थिए । शव अन्दाजी ४०-४५ वर्षका पुरुषको भए पनि सनाखत भने भइनसकेको उनले बताए ।
गाउँपालिकाको रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

गाउँपालिकाको रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

   
रुकुम पश्चिम — । सरकारी रकम व्यक्तिगत खातामा जम्मा गरेर कारबाहीबाट बच्न राति कार्यालयमा गई कागजात मिलाउँदै गरेका त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत रहेका उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन केसी छन् । उनीहरूलाई प्रहरीले बिहीबार राति ९ बजे कार्यालयबाटै नियन्त्रणमा लिएको हो । बाहिरबाट ताला लगाई भित्र
बलात्कारको आरोपमा कैलालीमा एक ब्यक्ति पक्राउ

बलात्कारको आरोपमा कैलालीमा एक ब्यक्ति पक्राउ

   
कैलाली, २१ साउन । कैलालीमा गरेको आरोपमा एकजना ब्यक्ति पक्राउ परेका छन । भजनी नगरपालिका वडा. नं. ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा १८ साउनमा एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै चौधरीविरुद्ध उजुरी दिएपछि ती वडा सचिवलाई आज भजनी नगरपालिका वडा नं. ४ खैलाडबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय भजनीको टोलीले नियन्त्रणमा लिएर चौध
बम विस्फोट गराएर फरार दोषि ९ वर्षपछि पक्राउ

बम विस्फोट गराएर फरार दोषि ९ वर्षपछि पक्राउ

   
बाँके, २१ साउन । सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधारलगायत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ल
छानविन गर्न अख्तियारलाई सघाउछौ : पाण्डे

छानविन गर्न अख्तियारलाई सघाउछौ : पाण्डे

   
तुलसीपुर, १७ साउन । प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियारले मातेको घटनाले गम्भिर ध्यानाकर्षण भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताएका छन । अधिकृत उपाध्यायलाई स्रोत नखुलेको एकलाख चालिस हजार नगद र बाँकि तेह््रलाख दश हजार गरी साढे १४ लाख रकमसहित अख्तियारले पक्राउ गरेको छ । शनिबार एक बिज्ञप्ति जारी गरि प्रमुख पाण्डेले आफु निर्वाचित भएरआएपछि भ्रष्टाचारमा शुन्य
बन्चरो प्रहार गरि पतिको हत्या

बन्चरो प्रहार गरि पतिको हत्या

   
बाँके, १२ साउन ।  बाँकेमा एक महिलाले आफ्नै पतिको हत्या गरेकि छिन । बाँकेको खजुरा गाउँपालिका–६ गिजरामा पत्नीले पतिको बन्चरो प्रहार गरि हत्या गरेकी हुन । ६५ वर्षीया मिछिया थारूले ७५ वर्षीय लक्षीराम थारूको हत्या गरेको बताईएको छ । घरायसी विवादमा आइतबार दिउँसो सवा ३ बजे मिछियाले पतिको हात, खुट्टा र टाउकोमा बन्चरो प्रहार गरेको अनुसन्धानमा देखिएको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास
ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

   
तुलसीपुर,१२ साउन । दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ एक जना पक्राउ परेका छन । सोकि जिल्लाको घोराही उपमहानगरपालिका वडा नं.११ निवासी ३० बर्षीय कृष्ण विकलाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको को । आईतबार घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासबाट ०.३४० मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनले लगाएको प
पेस्तोल सफा गर्दा पड्केर हवल्दार घाइते

पेस्तोल सफा गर्दा पड्केर हवल्दार घाइते

   
हरि गौतम रुकुम पश्चिम, ११ — साउन । नियमित सफाइका क्रममा पेस्तोल पड्कँदा एक जना हवल्दार घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् । आइतबार दिउँसो हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको घुँडा भन्दा माथिको भागमा गोली लागेको छ । घाइते खड्कालाई थप उपचारका लागि ने