तुलसीपुर

सावधानी अपनाऔं, भयावह अवस्था आउन सक्छ  : नगरप्रमुख पाण्डे

सावधानी अपनाऔं, भयावह अवस्था आउन सक्छ : नगरप्रमुख पाण्डे

   
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन् । छिमेकी जिल्लाहरुमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका छन् । “हाम्रा छिमेकी जिल्लाहरुमा भने यसले निकै भयावह अवस्था सृजना गरेका कारण हामीले बेलैमा सचेतना अपनाउन सकेनौ भने अवस्था गम्भिर हुने देख
तुलसीपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

   
तुलसीपुर,२५ साउन । दाङ तुलसीपुर उपमहानगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा राप्ति लाईफ केयर क्वारेन्टाइनमा रहेका एक जना ,मावि सेन्टर क्वारेन्टाईमा वसेका एक जना र होम क्वारेन्टाइनमा वसेका एक जनामा संक्रमण पुष्टि भएको कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार वडा न
कोरोना महामारीलाई ध्यान दिएर गतिविधि गर्न आग्रह

कोरोना महामारीलाई ध्यान दिएर गतिविधि गर्न आग्रह

   
तुलसीपुर, २३ साउन । आठ वटा संयुक्त टोल सुरक्षा तथा वडा समितिको बैंठक भएको छ । सुरक्षा समितिका संयोजक राम बहादुर जिसीको अध्यक्षतामा शुक्रबार बैंठक बसेको हो । उक्त बैंठकले प्रसेनी उद्योग वाणिज्य संघको समन्वयमा वडा कार्यालय, टोल विकास संस्था, व्यापारी तथा विभिन्न संघ संस्थालाई राखि छलफल गराई निर्णय गर्न अनुरोध गर्ने निर्णय गरेको छ । सम्बन्धित टोलमा जिम्मा दिने र कोरोना महामारीलाई ध्यानमा राखी मना
छानविन गर्न अख्तियारलाई सघाउछौ : पाण्डे

छानविन गर्न अख्तियारलाई सघाउछौ : पाण्डे

   
तुलसीपुर, १७ साउन । प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियारले मातेको घटनाले गम्भिर ध्यानाकर्षण भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताएका छन । अधिकृत उपाध्यायलाई स्रोत नखुलेको एकलाख चालिस हजार नगद र बाँकि तेह््रलाख दश हजार गरी साढे १४ लाख रकमसहित अख्तियारले पक्राउ गरेको छ । शनिबार एक बिज्ञप्ति जारी गरि प्रमुख पाण्डेले आफु निर्वाचित भएरआएपछि भ्रष्टाचारमा शुन्य
फोहोरमैला मुक्त वडाका लागि ‘ड्रम’

फोहोरमैला मुक्त वडाका लागि ‘ड्रम’

   
दिप्तीशिखा चौधरी दंगीशरण , १६ असार । दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ ले फोहोर ब्यवस्थापनका लागि डस्टविन तथा ड्रम वितरण गरेको छ । वडाका विभिन्न संघसंस्था तथा टोलहरुमा डस्टविन तथा ड्रम वितरण गरेको हो । वडालाई फोहोरमैला मुक्त वडा बनाउँने उद्देश्यले ड्रम तथा डस्टविन वितरण गरेको वडा अध्यक्ष विर बहादुर वलीले जानकारी दिए । बाटोमा हिडडुल गर्ने नागरीक साथै टोलटोलका नागरीकहरु फोहोरमैला जथाभावि नफाले
सर्पले डस्दा एक ब्यक्ति विरामी

सर्पले डस्दा एक ब्यक्ति विरामी

   
तुलसीपुर, १४ असार । दाङमा सर्पले डस्दा एक ब्यक्ति विरामी भएका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार सोमबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिपका वडा नं. ८ कृष्ण मन्दिर बस्ने २० बर्षीया निर्मला पोख्रेललाई आफ्नै घर भित्र काम गर्ने क्रममा बिषालु सर्पले टोक्दा विरामी परेकी हुन । विराीिको उपचारका लागि कोहलपुर रेफर गरिएको बताईएको छ ।
आत्मबल बढाउनकालागि क्वारेन्टिनमा नाटक प्रदर्शन

आत्मबल बढाउनकालागि क्वारेन्टिनमा नाटक प्रदर्शन

   
तुलसीपुर, १४ असार । नाट्य मनोरञ्जनले स्वास्थ्यलाई फाइदा हुने भन्दै दाङका क्वारेन्टिनमा युवाहरुले नाटक प्रदर्शन गरेका छन् । नमूना युवा संसद तुलसीपुरको आयोजनामा शनिबार तुलसीपुर क्वारेन्टिनमा नाटक प्रस्तुत गरेका हुन् । क्वारेन्टिनमा बसेकाहरुको आत्मबल बढाउनकालागि क्वारेन्टिनमा नाटक प्रस्तुत गरिएको हो । मदन भुषाल, गणेश भणडारी, पारस पोख्रेल,अबिसेक दाहाल , तुफान वली, अर्जुन पोख्रेल, प्रती शर्मा, अस्म
तुलसीपुर उपमहानगरपालिकाले गर्यो राहत वितरण

तुलसीपुर उपमहानगरपालिकाले गर्यो राहत वितरण

   
तुलसीपुर, ११ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले राहत वितरण र खाद्या बैंककालागि साढे ६६ लाख खर्च गरेको छ । उपप्रमुख माया आचार्यका अनुसार ६६ लाख ४८ हजार ५ सय ६६ रुपैँया बराबरको राहत वितरण र खाद्य बैंककालागि खर्च भएको छ । त्यस्तै स्वास्थ्य सामग्री र औषधी खरिदकालागि ११ लाख ३४ हजार एकसय ८, अलपत्र नागरिकको उद्दारकालागि गाडी भाडामा २ लाख ६२ हजार ९ सय १५ र क्वोन्टिन स्थापना, सञ्चालन र व्यबस्थापनका
बन्ने भयो दाङमा नमूना विद्यालय

बन्ने भयो दाङमा नमूना विद्यालय

   
तुलसीपुर, ११ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले एक वडा, एक नमूना विद्यालय निर्माण गर्ने भएको छ । त्यसकालागि आगामी आर्थिक बर्ष २०७७÷०७८ कालागि २ करोड बजेट बिनियोजन गरेको छ । नगर स्तरीय शिक्षा गुणस्तर सुधार गुरुयोजना बनाई पूर्वाधार लगायत अन्य कार्यकासाथै आबश्यक शिक्षा व्यबस्थापनकालागि उक्त बजेट बिनियोजन गरिएको उपप्रमुख माया आचार्यले बताईन् ।
तुलसीपुर उपमहानगरपालिकाको बजेटको (पूर्ण पाठ)

तुलसीपुर उपमहानगरपालिकाको बजेटको (पूर्ण पाठ)

   
तुलसीपुर, ११ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्बजनिक गरेको छ । नगर सभाका अध्यक्षज्यू, सभासद्ज्यू, (१) हामी अत्यन्त संकट र प्रकोपको घडीमा उभिएका छौ । विश्व नै कोभिडको संक्रमणले आक्रान्त भएको वर्तमान परिवेशमा नेपाल पनि अत्यन्त संकटको घडीबाट अगाडि वढिरहेको छ । यो विषम परिस्थितिमा पनि जनताको सेवा र सुरक्षाका लागि अग्रपक्तिमा रहेर काम गर्नुहुने सम्पूर्ण स्वास्थ्