दस्तावेज

मिडिया मञ्चद्वारा भारतिय सञ्चारमाध्यम प्रशारणमा रोक लगाउन माग !

मिडिया मञ्चद्वारा भारतिय सञ्चारमाध्यम प्रशारणमा रोक लगाउन माग !

   
पवित्रा खड्का तुलसीपुर, २५ असार । मिडिया मञ्च नेपालले तत्काल भारतिय मिडिया नेपालमा प्रशारण बन्द गर्न नेपाल सरकार संग माग गरेको छ । नेपालको स्वाभिमानमाथि आँच आउँने गरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतिय मिडियाले प्रशारण गरीरहेको पूर्वाग्रहयुक्त समाचारप्रति मिडिया मञ्च, नेपालको गम्भिर ध्यानाकर्षण् भएको भन्दै यस्तो निन्दनिय कार्य तत्काल बन
नयाँ नक्सामा सुस्ता पनि समेटिनु पर्छ–गुरुङ

नयाँ नक्सामा सुस्ता पनि समेटिनु पर्छ–गुरुङ

   
परासी । नेपाल जारी गरेको नेपालको नक्सामा सुस्ताक्षेत्र स्पष्ट हुनेगरी तोक्न माग गरिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनु पर्ने सुस्तावासीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका – ५ सुस्ताको चौध हजार पाँचसय हेक्टर नेपालको जमिन भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा स्पष्ट हुनेगरी सुस्ताको क्षेत्रफल उल्लेख गर्नु
सोति घटनाको अनुसन्धान तिव्र : छानबिन प्रतिवेदन बुझाउने तयारी

सोति घटनाको अनुसन्धान तिव्र : छानबिन प्रतिवेदन बुझाउने तयारी

   
रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन् । उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने पत्रकारलाई बताए । ‘हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी,
ओली प्रवृति भनेको पश्चिमी मिशनमा दौडेको बेलगाम घोडा हो !

ओली प्रवृति भनेको पश्चिमी मिशनमा दौडेको बेलगाम घोडा हो !

   
जसरी शेरबहादुरलाई बेलगाम रुपमा अघी बढाएर CIA ले एउटा प्रभावकारी शक्तिको हैसियतबाट कांग्रेसको समापन गर्यो, त्यसैगरी ओलीलाई छाडा रुपमा दौडाएर त्यसले अब सत्ताधारी दलको अन्तेष्ठि गर्दैछ। ठूलो अपराधमा कसैलाई प्रयोग गर्ने र प्रयोग भैसकेपछि वा प्रयोजन समाप्त भएपछि समाप्त पार्ने साम्राज्यवादको परिचित रणनीति हो। सद्दाम हुसेन, वीन लादेन र कर्नेल कद्दाफिहरुको कथा हाम्रै अगाडी छ। एमाले र एमाओवादीको एकत
सरकार र पार्टी नेतृत्वका बीचमा अन्तरविरोध हुने चार कारण र समाधानका उपायाहरु

सरकार र पार्टी नेतृत्वका बीचमा अन्तरविरोध हुने चार कारण र समाधानका उपायाहरु

   
'विवेकले सत्ता चलाउने वा सत्ताले विवेक चलाउने भन्ने कुरा मुख्य हो । पार्टी भनेको विवेक र सरकार भनेको सत्ता हो' नेपालमा सरकारको नेतृत्व र सम्बन्धित पार्टीको सरकारमा नगएको नेतृत्वको बीचमा प्रायः विवाद देखिने गरेका छन् भन्ने कुरा सत्य हो तर सदैव त्यस्तो भएको छैन् । २०६५ सालमा मेरो नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीहरुको संयुक्त सरकारका समयमा सरकार र नेकपा (माओवादी) को सरकारमा नगएको नेतृत्वको बीचम
धन्दा ठगीको, सरकार नेकपा डबलको

धन्दा ठगीको, सरकार नेकपा डबलको

   
कसैलाई केको धन्दा कसैलाई केको धन्दा, अल्छे सरकारलाई घरिघरि लकडाउन लाउनको धन्दा । फेरि लायो ! त्यो पनि सातादिन होइन, द–दश दिन ! अल्छे सरकारका दृष्टिमा हर रोगका एक दबा, लायो लकडाउन झ्याम ! लकडाउन कोरोना भाइरस नियन्त्रणको एकमात्र, नित्य र निर्विकल्प जुक्ति किमार्थ होइन । यो त केवल एक सङ्कटकालीन र अल्पकालीन जुक्ति  हो । लकडाउन कोरोनाका गौँडा छेक्ने जुक्ति हो, यो दूरीको अस्त्रले कुचक्री कोरोनाला
एक पार्टी , दुई अध्यक्ष, दुई बक्तव्य–एकप्रति अर्काको घुमाउरो आरोप

एक पार्टी , दुई अध्यक्ष, दुई बक्तव्य–एकप्रति अर्काको घुमाउरो आरोप

   
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा छुट्टाछुट्टै वक्तव्य जारी गरेका छन् । दुई अध्यादेशपछि बढेको दुई अध्यक्षबिचको तित्तता वक्तव्यमा घुमाउरो भाषामा व्यक्त गरिएको छ । प्रचण्डले पहिला जारी गरिएको बक्तव्यमा भनेका छन् –‘पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी श
गाउँ गएका युवाहरुलाई कृषि कार्यमा जोडिन अपील गरियोस् !

गाउँ गएका युवाहरुलाई कृषि कार्यमा जोडिन अपील गरियोस् !

   
भारतले तीन हप्ता लकडाउन थपेको छ। हामी लकडाउनको २३ औं दिनमा छौं। दैनिक डेढ अर्ब नोक्सानी बेहोर्दा मुलूकले साँढे ३१ अर्ब गुमाइसकेको छ। लाखौं मजदूरहरु बिचल्लीमा परेका छन्। सरकारले मन्त्रीपरिषदको बैठकबाट लकडाउन लम्बाउने तयारी गर्दैछ। मन्त्रीपरिषदको बैठकमा तपसिलका विषयमा विचार गरियोस् :- १. बिपन्न र संकटमा परेका नागरिकको नाम दर्ता गरेर राहत दिन हप्तौं लाग्ने कार्यप्रणालीमा सुधार गरी त्यस्ता नागरिकका
नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे फुट र जुटको कथा

नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे फुट र जुटको कथा

   
शोभा शर्मा/सेतोपाटी काठमाण्डौं । २००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो।   पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए।   ५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो। भनिन्छ- ७० वर्षे इतिहासमा कम
सचिवालयमा जनतासँग नभिजेको टिम भएका कारण समस्या आएको हो : महेश वस्नेत

सचिवालयमा जनतासँग नभिजेको टिम भएका कारण समस्या आएको हो : महेश वस्नेत

   
"सल्लाहकार र सचिवालयमा जनतासँग नभिजेको, जनताबाट म्यान्डेट नपाएको टिम भएका कारण जनता र प्रधानमन्त्रीबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने च्यानल नै व्यवस्थित हुन सकेन । जनताका कुरा, जनप्रतिनिधिका कुरा नै प्रधानमन्त्रीकहाँ पुग्न सकेन । प्रधानमन्त्रीलाई मैले जुन स्वच्छ भावनाका साथ काम गरिरहेको छु, त्यो नै ठीक हो भन्ने लागिरह्यो । तर, त्यसलाई जनताले कसरी लिएका छन् भन्ने प्रतिक्रिया सही ढंगले त्यहाँ पुर