व्यक्तित्व

मिडिया मञ्चद्वारा भारतिय सञ्चारमाध्यम प्रशारणमा रोक लगाउन माग !

मिडिया मञ्चद्वारा भारतिय सञ्चारमाध्यम प्रशारणमा रोक लगाउन माग !

   
पवित्रा खड्का तुलसीपुर, २५ असार । मिडिया मञ्च नेपालले तत्काल भारतिय मिडिया नेपालमा प्रशारण बन्द गर्न नेपाल सरकार संग माग गरेको छ । नेपालको स्वाभिमानमाथि आँच आउँने गरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतिय मिडियाले प्रशारण गरीरहेको पूर्वाग्रहयुक्त समाचारप्रति मिडिया मञ्च, नेपालको गम्भिर ध्यानाकर्षण् भएको भन्दै यस्तो निन्दनिय कार्य तत्काल बन
विना मगरको नेतृत्वमा मेलम्ची आयोजना पुरा !

विना मगरको नेतृत्वमा मेलम्ची आयोजना पुरा !

   
काठमाण्डौ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन् । आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङमार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्ति
प्रचण्डको त्यागबाट जन्मिएको ओलीको अहंकार !

प्रचण्डको त्यागबाट जन्मिएको ओलीको अहंकार !

   
"प्रचण्डले हार भन्दा जित मुख्य र भविष्यमा कम्युनिष्ट आन्दोलनलाई माथि उठाउँने बाचा गर्दै एमालेको प्रस्ताव साठि चालिस मानेर त्यागका साथ बाम गठबन्धन गर्ने कुरामा सहमत र दृढ हुनु प्रचण्डको पहिलो त्याग हो । यदि प्रचण्डले यसमा लचकता नदेखाएको भए पूर्व एमाले अलिकति पनि छोड्न तयार थिएन । तयार हुदैन थियो भन्ने कुरा २०६४ सालको चुनावले पनि देखाउछ । ३० सिटमा खुम्चिदा पनि आधा–आधामा सहमत नभएको इतिहाँस हामी साम
मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाइँदै

मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाइँदै

   
दाङ, १४ असार । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । भण्डारीको जन्म जयन्तीका कारण यही असार १० गतेदेखि जारी नेकपाको स्थायी क
विडारीले भने-‘नेपालका छोराका लागि नेपालकी छोरी भए पुग्छ’ (हेर्नस भिडियो)

विडारीले भने-‘नेपालका छोराका लागि नेपालकी छोरी भए पुग्छ’ (हेर्नस भिडियो)

   
तुलसीपुर, ९ असार । मेधेशबाट महिला नेतृहरु अंगिकृत होईन बंशजका आधारमा उत्पादन हुनु पर्ने आवाज उठ्न थालेको छ । आज राष्ट्रियसभामा संसवोधन गर्दे सांसद रामनारायण विडारीले अव अंगिकृतको जमाना सकिएको बताएका छन् । अर्को देशमा बस्ने अनि नेपालमा आएर नागरिकता लिने र एकाएक मन्त्री भएर मधेश वा नेपालको पक्षमा बोल्ने भन्दा पनि भारतको पक्षमा बोल्ने हुदा अव अंगिकृतहरुलाई राजनीतिक अधिकार दिन नहुने बताएका छन् ।
 आएको थियो ऊ (कविता)

 आएको थियो ऊ (कविता)

   
आएको थियो ऊ एकपटक आएको थियो ऊ अझै याद छ मलाई ऊ आएको सुटुक्कै स्विकृतविना आएको जनाउ घन्टि नबज्दै आएको तर कुन्नि हतारमा रहेछ क्यारे उसको स्वागतमा दीपावली जलाउन,रेड कार्पेट बिछ्याउन अनि माला उन्न नपाउदै यि उत्तेजित र हतोत्साहित आँखाबाट एकैछिनमा बिलिन भएको । ऊ जाँदा ऊ गएको बाटोलाई निकैबेर पछ्याएका थिए यि प्रतिक्षारत र आशावादी नयनले, हातमा दियो जलिसकेको थियो मनमा तरङ्ग , धिपधिप ग
बदलामा चोट दियौ (गजल)

बदलामा चोट दियौ (गजल)

   
प्राण भन्दा प्यारो ठाने, बदलामा चोट दियौ पीडाहरु पन्छाईरहे , बदलामा खोट दियौ आफ्नोलाई पराई ठान्यौ, पराईलाई आफ्नो सम्बन्धमा जताततै काडेतार ठोक दियौ जलाईदिए रहरहरु, तिमि खुसि हुन्छौ भनि तिम्ले भने पराईलाई साथ,समय,अठोट दियौ तिम्रै लागि सुम्पेकिथे, मेरो सर्वस्व बेचेर ईज्जत् , ईमान , अरुलाई नोट दियौ मन जलाई पर्खि बसे, तिमि आउने दिन गनि घर जलाई गयौ आज, पराईलाई सपोट दियौ
जनतालाई अलमल्याउन नक्साको प्रयोग मात्र नगरियोस् : विप्लव

जनतालाई अलमल्याउन नक्साको प्रयोग मात्र नगरियोस् : विप्लव

   
तुलसीपुर, ३२ जेठ । नेपाल सरकारले नेपालको वास्तविक नक्सा जारी गरेको प्रति विप्लवले शंका सहित समर्थन जनाएका छन् । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नयाँ नक्सा पास गर्नु नियतको कुरा नभई जनताको दवावका अगाडि बाध्य भएको बताएका छन् । विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै –‘नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आए
आफै राजनीति गर्ने अनि राजनीति फोहरी खेल हो भन्ने ?

आफै राजनीति गर्ने अनि राजनीति फोहरी खेल हो भन्ने ?

   
"उनीहरुको मुखबाट अहिले पनि निस्किइरहन्छ–“फलानोले यो घटनामा राजनीति गर्यो ।”, “ढिस्कानाले त्यो विषयमा राजनीति गर्यो” अर्थात् उनीहरुको बुझाई अहिले पनि राजनीति भनेकै गड्बडी गर्ने हो भन्ने छ ।" बचपनदेखि नै केहि यस्ता मानिसहरु देखियो, जसले आफै त आजीवन राजनीति गरे, तर आफ्नै बच्चा र अरुसँग पनि दुःख बिसाएको शैलीमा भन्ने गर्थे–“हेर बाबु–नानीहरु हो, राजनीति भनेको फोहरी खेल रहेछ । तिमीहरु झुक्केर पन
युद्धको अन्त्य भएको हो कि सुरुवात ?

युद्धको अन्त्य भएको हो कि सुरुवात ?

   
'कस्ले धेरै खर्च गर्नसक्छ र कस्ले चुनाव जित्न सक्छ भन्ने कोणबाट उम्मेदवारहरुको टुंगो लगाउने अवस्था देखियो । आगामी दिनहरुमा यो प्रवृत्ति तिव्र भएर जानेवाला छ । किनकि उत्पीडित वर्गबाट जब राजनीति अपहरित बन्छ त्यसपछि त्यो पुग्ने भनेको खातापिता वर्गको हातमा हो । खातापिता वर्गको हातबाट राजनीतिको व्यापार चल्नु स्वाभाविक छ । राजनीति जब एथिक्स र सैद्धान्तिक आदर्शको मातहत रहँदैन त्यसपछि हुनसक्नेजति सब