टप स्टोरिज

अत्यन्तै निकृष्ट शैलीमा न्यायालय र कार्यकारिणीबीच ‘पोलिटिकल सेटिङ’

अत्यन्तै निकृष्ट शैलीमा न्यायालय र कार्यकारिणीबीच ‘पोलिटिकल सेटिङ’

   
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलभित्र निर्माण गर्न नसकेको सहमति र त्यसबाट उहाँको दलभित्र उत्पन्न विग्रहको भार मुलुकले महंगोसँग चुकाउनुपर्ने खतरा बढिरहेको छ । न्यायालयलाई कार्यकारिणीको इशारामा नचाउने चालबाजीको संकेत पाएपछि हामी देशका अगुवा कानुन व्यवसायीले साउन १९ गते सोमबारदेखि विभिन्न चरणको छलफल जारी राखेका छौँ । हामी २१ गते बुधबार र आज २२ गते बिहीबार पनि त्यस किसिमको छलफलमा जुट्यौँ । र,
नीति र विचार एउटाको नेतृत्व अर्कैको हुदा  पार्टीमा संकट बढ्यो-प्रचण्ड

नीति र विचार एउटाको नेतृत्व अर्कैको हुदा पार्टीमा संकट बढ्यो-प्रचण्ड

   
"पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । तर, २००८ सालपछि उहाँलाई नेतृत्वबाट हटाइयो । पछि महासचिव बन्नबाट रोकियो । २०१४ सालमा पुष्पलालको नीति र विचार पारित भयो । पार्टी उहाँको नीति र विचारमा चल्यो तर नेतृत्व रायमाझी (केशरजंग रायमाझी) को भयो । नीति एउटाको तर नेतृत्व त्यसका विरोधीको । तपाई हामीले यसो हेर्‍यौं भने अहिले पनि त्यस्तै भएको हो कि ?" कम्युनिष्ट पार्टीभित्र हुने संघर्
बलात्कारः अनैतिक कर्म या पितृसत्ताको राजनीति ?

बलात्कारः अनैतिक कर्म या पितृसत्ताको राजनीति ?

   
"केहि मानिसहरु बलात्कारको दोष महिलाहरुको पहिरनलाई दिएर मूल कारणतिर आँखा चिम्लन्छन् । कोही भन्छन् यस्ता घटनाहरु पुरुषहरुको दिमाग मतिभ्रष्ट भएर घट्ने गर्छन् । कोही भन्छन् महिलाहरुप्रति नकारात्मक धारणा भएका र सम्मान गर्न नसक्नेहरुबाट यस्ता कु–कृत्यहरु हुने गर्छन् ?" बलात्कारको बारेमा केहि लेख्दै गर्दा एउटा सवालबाट सुरु गरौं– पितृसत्ता नभएको समाजको कुन तह छ होला ? सबैतिर आाँखा लगाउँदा के देखिन
चन्दा मागेको आरोपमा नक्कली विप्लव समुहका दुई जना पक्राउ

चन्दा मागेको आरोपमा नक्कली विप्लव समुहका दुई जना पक्राउ

   
तुलसीपुर, ३० असार । दाङमा चन्दा मागेको आरोपमा दुइजना पक्राउ परेका छन् । आफुहरु नेत्रविक्रम चन्द विप्लव समूह भएको भन्दै चन्दा मागेको आरोपमा प्रहरीले बबई गाउँपालिका वडा नं. ५ निवासी २८ बर्षीय भाष्कर वली र १९ बर्षीय केवल वलीलाई पक्राउ गरिएको हो । उनीहरुले लाखौ रकम मागेको आरोप लागेको छ । उनीहरुले लाखौ रकम मागेको र नदिए ज्यान मार्ने समेत धम्की दिएको भनी आरोप लागेको छ । सोमबार राति र आईतबार विहान उनी
बैङ्कबाट दैनिक ३० पटकसम्म फोन आउन थालेपछि…

बैङ्कबाट दैनिक ३० पटकसम्म फोन आउन थालेपछि…

   
सुर्खेत। सुर्खेतका अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेललाई सरकारले लकडाउन केही खुला बनाएदेखि बैङ्कबाट लिएको ऋणको किस्ता तिर्न तारन्तार फोन आइरहेको छ । दैनिक २० देखि ३० पटकसम्म बैङ्कबाट फोन आइरहेको छ । उहाँले दैनिक दर्जनौँपटक बैङ्कबाट किस्ता तिर्न फोन आउन थालेपछि मानसिक तनाव बढेको बताउनुभयो । सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिवसमेत रहनुभएका कँडेलले भन्नुभयो, लकडाउनका कारण व्यवसाय ठप्प छ, बैङ्कले कि
सिकलसेल एनिमिया शिविर  संचालन

सिकलसेल एनिमिया शिविर संचालन

   
दिप्तीशिखा चौधरी दंगीशरण, २७ असार । दाङको दंगीशरण गाउँपालिकामा ७८ जनामा सिकलसेल ऐनिमिया देखिएको छ । गाउँपालिकाले वडा नं. ३,६ र ७ मा रहेका थारु समुदायहरुको स्वास्थ्य परीक्षण गर्दा ७८ जनामा सिकलसेल पोजेटिभ देखिएको हो । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिदै सिकलसेल एनिमिया शिविर संचालन गरिएको हो । शिविरमा ४ सय ७४ जनको स्वास्थ्य परिक्षण गर
यातायात महासंघले भन्यो– हामी यातायात व्यवसाय चलाउदैनौ

यातायात महासंघले भन्यो– हामी यातायात व्यवसाय चलाउदैनौ

   
काठमाडौं, २६ असार । यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो । सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले सर
तुलसीपुरमा निराजन र रोशन पक्राउ

तुलसीपुरमा निराजन र रोशन पक्राउ

   
तुलसीपुर, २६ असार । दाङको तुलसीपुरबाट कुटपिटको आरोपमा दुइजनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माघ ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २२ बर्षीय जितबहादुर मल्ललाई कुटपिट गरेको आरोपमा तुलसीपुर ५ निवासी २० बर्षीय निराजन खड्का र सोही ठाउँका १८ बर्षीय रोशन थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मल्ल मामा घरबाट आउँदै गरेको अबस्थामा तुलसीपुर १२ सडकबाटोमा कुटपिट गर
म्याग्दीमा ३५ घर पुरिए, ३३ बेपत्ता(अपडेट)

म्याग्दीमा ३५ घर पुरिए, ३३ बेपत्ता(अपडेट)

   
म्याग्दी, २६ असार । बाढि पहिरोका कारण म्याग्दीमा बिहीबार राति ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ ब
मिडिया मञ्चद्वारा भारतिय सञ्चारमाध्यम प्रशारणमा रोक लगाउन माग !

मिडिया मञ्चद्वारा भारतिय सञ्चारमाध्यम प्रशारणमा रोक लगाउन माग !

   
पवित्रा खड्का तुलसीपुर, २५ असार । मिडिया मञ्च नेपालले तत्काल भारतिय मिडिया नेपालमा प्रशारण बन्द गर्न नेपाल सरकार संग माग गरेको छ । नेपालको स्वाभिमानमाथि आँच आउँने गरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतिय मिडियाले प्रशारण गरीरहेको पूर्वाग्रहयुक्त समाचारप्रति मिडिया मञ्च, नेपालको गम्भिर ध्यानाकर्षण् भएको भन्दै यस्तो निन्दनिय कार्य तत्काल बन