समाचार

हामी पनि कर्णाली प्रदेशमा मिसिन्छौ : कोहलपुर नगरपालिका

हामी पनि कर्णाली प्रदेशमा मिसिन्छौ : कोहलपुर नगरपालिका

   
वुटवल, २९ असार । कोहलपुर नगरपालिकाले आफुहरु पनि कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो । कोहलपुरका लागि बुटवल वा दाङ टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने न
तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता [अपडेट]

तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता [अपडेट]

   
  सम्झना रसाइली तनहुँ — । आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले बताए ।
शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : मन्त्री पोखरेल

शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : मन्त्री पोखरेल

   
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी लक्ष्यलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न त्यसको प्रारुप तर्जुमाको तयारी भइरहेको बताएका छन् । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका ३२औँ वार्षिकसभामा भर्चुअलरुपमा अध्यक्षता गर्दै मन्त्री पोखरेलले दिगो विकासको लक्ष्य नं ४ मा भएका शिक्षासम्बन्धी प्रतिबद्धता र प्राथमिकताको राष्ट्रि
टोल विकास संस्थाको पहिचानका लागि बोर्ड

टोल विकास संस्थाको पहिचानका लागि बोर्ड

   
तुलसीपुर, २९ असार । दाङको एक टोलले पहिचानको लागि वोर्ड स्थापना गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ को दिपज्योति टोल विकास संस्थाले आफ्नो टोलको पहिचानकालागि वोर्ड स्थापना गरेको हो । दिपज्योति युवा क्लबले उक्त बोर्ड स्थापना गरिएको सचिब रेशम रोकाले जानकारी दिए । उनका टोलमा प्रवेश गर्ने तीन स्थानमा बोर्ड स्थापना गरिएको हो । आईतबार क्लबका अध्यक्ष बलाराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा
सामुदायिक बनको कार्यालयमा स्थानिय लगाए ताला

सामुदायिक बनको कार्यालयमा स्थानिय लगाए ताला

   
दाङ, २९ असार । सामुदायिक बन उपभोक्ता समुहको कार्यालय ताला लागेको छ । धारापानी सामुदायिक बन उपभोक्ता समुहको कार्यालयमा स्थानिय उपभोक्ताले ताला लगाएका हुन । तुलसीपुर ७ मा रहेको बन समुहको कार्यालयमा सोमवार विहान ताला लगाएको त्यहाका उपभोक्ताले बताएका छन् । सामुदायिक वनका उपभोक्ताले एक विज्ञप्ती जारी गदै वन कार्यालयमा ताला लगाएको उल्लेख गरेका छन् । बन समुहका पदाधिकारीले आर्थिक अनिमियता गरेको, बैज्ञ
तनहुँको पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच जना बेपत्ता

तनहुँको पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच जना बेपत्ता

   
दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उ
पुग्ने भउयो वडावडामा वाईफाई

पुग्ने भउयो वडावडामा वाईफाई

   
काठमाडौं, २९ असार । अब नेपालका वडावडामा वाईवाईको सुविधा हुने भएको छ । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको हो । नेपाल टेलिकमले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगा
कोरोनाभन्दा मान्छेको डर !

कोरोनाभन्दा मान्छेको डर !

   
  मकर श्रेष्ठ काठमाडौँ — ।  मास्क लगाएकी युवती दुई तलामाथिबाट भुइँमा ओर्लिइन् । त्यहाँ उनका भाउजू, काका र अरू आफन्त थिए । सबैलाई देख्नेबित्तिकै उनले पिलपिल आँसु झारिन् । आफन्तले उनलाई सम्झाए । उनको सुक्कसुक्क रोकिएन । यो आइतबार दिउँसोको कुरा हो । तस्बिर : हेमन्त श्रेष्ठ ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुकी ती युवती कोरोनामुक्त भएर काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबा
बाढीका कारण ५ हजार बढी घर जोखिममा, ७० प्रतिशत  डुबानमा (फोटो फिचर)

बाढीका कारण ५ हजार बढी घर जोखिममा, ७० प्रतिशत डुबानमा (फोटो फिचर)

   
राकेश कर्ण विराटनगर । केही दिनयता जारी अविरल बर्षाका कारण विराटनगरको विभिन्न भाग डुबानमा परेको छ । विराटनगर भएर बग्ने केशलिया, फुप्री र सिंघीया खोलाको जलस्तर बढेसँगै आसपासका विभिन्न भागहरु डुबानमा परेको हो । केही दिनयता निरन्तर जारी बर्षाका कारण यस बर्ष पनि विराटनगर–६ नजिकैको ब्रहमपुरा, वडा नं. ८ को सुकुम्बासी बस्ती, वडा नं. १२ को बखरी र वडा नं. १६ को दरैया बस्ती लगायतका क्षेत्रहरु डुबानमा परे
झिमरुक खोलाले बगाएर वेपत्ता थापाको शव गढवामा फेला

झिमरुक खोलाले बगाएर वेपत्ता थापाको शव गढवामा फेला

   
तुलसीपुर, २८ असार । प्यूठानको झिमरुक खोलाले बगाउँदा मृत्यु भएका मल्लरानी गाउँपालिका वडा नं. ५ बेलडाडा निवासी २७ बर्षीय दिपक थापाको शव फेला परेको छ । शनिबार दिउसो साढे २ बजेतिर खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएका उनको आज सवा दुई बजेतिर दाङ गढवा गाउँपालिका वडा नं. २ महदेवा स्थित राप्ती नदिको महदेवाको पक्कीपुल मुनि पानीमा तैरिरहेको अबस्थामा फेला परेको हो । यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बत