बिचार/ब्लग

कार्यगत एकता : आजको आवश्यकता

कार्यगत एकता : आजको आवश्यकता

   
कम्युनिष्ट पार्टीको ब्यानरलाई नकाबको रुपमा प्रयोग गर्दै राष्ट्रको आर्थिक, राजनीतिक, सामाजीक, साँस्कृतिक आदि सबै क्षेत्र तहश नहश पार्दै गएको केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार प्रति असन्तोष र आक्रोस चुलिँदो छ । “कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादको तयारी” भन्ने ढाँट, छलबाट सत्तामा आएका यिनीहरुले नेपालको वामपन्थी खेमाका केही मानिसहरु र सर्व साधारण ठुलो भ्रममा पारेका थिए । तर, वास्तविकता त उज
किसान समुदायभित्रै ओझेलमा परेका किसान– महिला किसान

किसान समुदायभित्रै ओझेलमा परेका किसान– महिला किसान

   
"नेपाालको कृषिमा प्रमुख श्रमशक्तिको रुपमा महिला किसानको योगदान रहेको छ । ६५.६ प्रतिशत जनसंख्याको मुख्य पेशा कृषि रहेकोमा महिलाको सहभागिता ७२प्रतिशत रहेको छ भने पुरुषको ६०.३ प्रतिशत छ । कृषि उत्पादनको प्रमुख श्रोतको रुपमा रहेको भूमिमाथि महिलाको स्वामित्वलाई हेर्दा जम्मा १९.७ प्रतिशत महिलाका नाममा जमिन रहेको छ । त्यसमा पनि कृषियोग्य भूमि १० प्रतिशत मात्र रहेको छ । महिलाको नाममा रहेको भूमिमा पनि पू
अब बन्दाबन्दी खुला गर…हामिले यति धेरै तमाशा गर्ने ?

अब बन्दाबन्दी खुला गर…हामिले यति धेरै तमाशा गर्ने ?

   
नेपालमा अहिले पनि कतिपय जिल्लामा बन्दाबन्दी को अबस्था छ । कतिपय जिल्ला खुला पनि छ्न । तर सरकार र जिम्मेवार निकायमा बस्ने हरु समस्या समाधान गर्ने भन्दा पनि कसैको निर्देश मान्ने र आफुलाइ सजिलो जसरी हुन्छ त्यही गर्ने गरेको देखिन्छ । संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाइ कन्ट्र्याख ट्रेसिङ गर्ने र पिसिआर परिक्षण गर्ने कुरामा पुरै उपेक्षा छ तर बन्दाबन्
अत्यन्तै निकृष्ट शैलीमा न्यायालय र कार्यकारिणीबीच ‘पोलिटिकल सेटिङ’

अत्यन्तै निकृष्ट शैलीमा न्यायालय र कार्यकारिणीबीच ‘पोलिटिकल सेटिङ’

   
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलभित्र निर्माण गर्न नसकेको सहमति र त्यसबाट उहाँको दलभित्र उत्पन्न विग्रहको भार मुलुकले महंगोसँग चुकाउनुपर्ने खतरा बढिरहेको छ । न्यायालयलाई कार्यकारिणीको इशारामा नचाउने चालबाजीको संकेत पाएपछि हामी देशका अगुवा कानुन व्यवसायीले साउन १९ गते सोमबारदेखि विभिन्न चरणको छलफल जारी राखेका छौँ । हामी २१ गते बुधबार र आज २२ गते बिहीबार पनि त्यस किसिमको छलफलमा जुट्यौँ । र,
नीति र विचार एउटाको नेतृत्व अर्कैको हुदा  पार्टीमा संकट बढ्यो-प्रचण्ड

नीति र विचार एउटाको नेतृत्व अर्कैको हुदा पार्टीमा संकट बढ्यो-प्रचण्ड

   
"पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । तर, २००८ सालपछि उहाँलाई नेतृत्वबाट हटाइयो । पछि महासचिव बन्नबाट रोकियो । २०१४ सालमा पुष्पलालको नीति र विचार पारित भयो । पार्टी उहाँको नीति र विचारमा चल्यो तर नेतृत्व रायमाझी (केशरजंग रायमाझी) को भयो । नीति एउटाको तर नेतृत्व त्यसका विरोधीको । तपाई हामीले यसो हेर्‍यौं भने अहिले पनि त्यस्तै भएको हो कि ?" कम्युनिष्ट पार्टीभित्र हुने संघर्
बलात्कारः अनैतिक कर्म या पितृसत्ताको राजनीति ?

बलात्कारः अनैतिक कर्म या पितृसत्ताको राजनीति ?

   
"केहि मानिसहरु बलात्कारको दोष महिलाहरुको पहिरनलाई दिएर मूल कारणतिर आँखा चिम्लन्छन् । कोही भन्छन् यस्ता घटनाहरु पुरुषहरुको दिमाग मतिभ्रष्ट भएर घट्ने गर्छन् । कोही भन्छन् महिलाहरुप्रति नकारात्मक धारणा भएका र सम्मान गर्न नसक्नेहरुबाट यस्ता कु–कृत्यहरु हुने गर्छन् ?" बलात्कारको बारेमा केहि लेख्दै गर्दा एउटा सवालबाट सुरु गरौं– पितृसत्ता नभएको समाजको कुन तह छ होला ? सबैतिर आाँखा लगाउँदा के देखिन
तीजले महिलालाई स्वतन्त्र होइन दाश बनाउँछ

तीजले महिलालाई स्वतन्त्र होइन दाश बनाउँछ

   
गायिका सोफिया थापाले गाएको गीत ‘नो ब्रत प्लिज’ बोलको गीतसँगै त्यसको नृत्य भिडियो सार्वजनिक भयो । सार्वजनिक भए लगत्तै एकथरि धार्मिक अतिवादीहरुको प्रतिक्रिया सोफिया थापामाथि यसरी खनियो मानौं समाज सुधार, धार्मिक सुधार, परिवर्तन र समानताको गीत गाएर उनले अक्षम्य अपराध गरिन् । उनले जानकारी गराए अनुसार गीतको विरुद्धमा विश्व हिन्दु युवा संघको नाउँमा विज्ञप्ति मात्र आएन, बरु उनलाई धम्कीपूर्ण सन्देश र कलह
इन्टरनेट को “दुरुपयोग” र सामाजिक सञ्जालमा विकृति!

इन्टरनेट को “दुरुपयोग” र सामाजिक सञ्जालमा विकृति!

   
सर्वसाधारण देखि उच्चस्तरको पदस्थ सम्म प्रयोग हुने भएकाले हेर्दा सामान्य देखिए पनि संचार माध्यम आफैमा दैविक संयोग जस्तै सर्वशक्तिमान छ! संचार को सहि सदुपयोग गर्नेहरू का लागि कसैलाई पुनर्जीवन दिन सफल भएको छ भने कसैलाई मान प्रतिष्ठा को उचाइमा पुर्याएको त यसैलाई दुरुपयोग गर्नेहरू नर्कमा हाम फाल्न पछि परेका छैनन्! परिबन्ध ले भुलि सकेका आफन्तहरू को भेट गराएको छ असल मित्रता जोड्ने र ज्ञानको माध्यम बनेक
कांग्रेसमा सपना, प्रश्न र विचारमुक्त युवा 

कांग्रेसमा सपना, प्रश्न र विचारमुक्त युवा 

   
प्रविधि, विश्वविद्यालय, बजार र संयोजकता (कनेक्टिभिटी)को द्रुत विकास र विस्तारले आज अवसर, ज्ञान र स्रोतसँगको आमपहुँच असाध्यै सहज र सुलभ बनाएको छ । यसैले हरेक नयाँ पुस्तासँग अघिल्लो पुस्ताभन्दा थप योग्यता, विद्वता, ज्ञान, उदारता र विवेकशीलताको अपेक्षा गरिन्छ । तिनै गुणको बलमा आज कोस्टारिकादेखि आयरल्यान्डसम्म, हैटीदेखि न्युजिल्यान्डसम्म सत्ताको नेतृत्वमा नयाँ पुस्ता छ मात्र हैन, यसले सफल नेतृत्व
महिला माथि शासन पनि गर्न नपाउनु !

महिला माथि शासन पनि गर्न नपाउनु !

   
"जब पितृसत्तात्मक दृष्टिकोण म केही दशक यता "भयानक उत्पीडन" र "अदृष्य पीडा" झेल्न विवश पुरुषहरुलाई शब्दमा व्यक्त गर्न नसकिने "राहत"को महसुस हुँदोरहेछ !" अहो ! कति ठूलो अन्याय, पुरुष भएर महिलामाथि शासन पनि गर्न नपाउनु त ? धन्न संसदमा यो पीडा र "पुरुषमाथि हुने अत्याचार" देख्ने "सूक्ष्म दृष्टि"हरु उपस्थित रहेछन्, नत्र कसले देख्ने यो पितृसत्ताको पीडा !? हजारौं वर्षदेखिको भोगाधिकारबाट बन्चित गर्