ब्यानर समाचार

‘बुद्ध नेपालमै जन्मिएको भारतद्वारा स्वीकार

‘बुद्ध नेपालमै जन्मिएको भारतद्वारा स्वीकार

   
काठमाडौँ, २५ साउन । भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’ शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई महान भारतीयका रुपमा चि
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

   
बुटवल, २५ साउन । बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका–२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।