कथा/संस्मरण

शारिरिक पिडा भन्दा ठुलो रहेछ सामाजिक अपहेलना

शारिरिक पिडा भन्दा ठुलो रहेछ सामाजिक अपहेलना

   
"ठुलो जोखिम मोलेर काम गर्दा ‘स्यावास’ भन्ने शब्द त कहिले कोहीबाट सुन्न पाइएन तर सङक्रमित हुने वित्तीकै सामाजिक अपहेलना भने खुवै भोगे । कोरोना संक्रिमत भए पनि कुनै लक्षण नदेखिएको हुदा होम आइसोलेशनमा बसे । तर आफ्नै छरछिमेकी, आफन्त, चिनेजानेकै मान्छेहरु घरमा बस्नदिनुहुदैन भन्दै स्थानिय वडा कार्यालयसम्म पुगेको सुने । निकै दुःख लाग्यो । पीडा बोध भयो ।" साहित्य/संस्मरण शारिरिक पिडा भन्दा ठुलो रह
स्तनपानका विध्यमान समस्या र समाधानका उपाय

स्तनपानका विध्यमान समस्या र समाधानका उपाय

   
सिर्जना शर्मा १९ साउन । समयको घडीमा फेरो मार्दै स्तनपान सप्ताह हाम्रो घर आँगनमा आइपुगेको छ । शुभकामना सन्देशहरुले संचार माध्यम भरिभराउ भएका छन् । विभिन्न संघ संस्था विशेष कार्यक्रममा व्यस्त छन् । यी प्रयास स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मेलगतैदेखि दुईवर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायका लागि हुन् । प्रकृतिले हरेक स्तनधारीको दूध आफ्नै बच्चालाई अमृत समान सर्वोत्तम हुने हिसा
बुवाप्रती उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली

बुवाप्रती उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली

   
आदरणीय बुवा सहिद देविराम घर्ती ''निरन्तर'' प्रती उच्च उच्च सम्मान ! लाख लाख सलाम!! ऎतिहासिक दशवर्षे महान जनयुद्धको यस महान अभियानको गौरवपुर्ण यात्रामा २०५६ असार २८ गते सुर्खेत चिङगाड ई प्र का अवलचीङ आक्रमणमा माईन बिष्फोटन हुदा घाइतेभई दैलेख जिल्ला साबिकको कट्टी गा. बि .स मा साउन ०४ गते आजकै दिन मेरो बुवाको २६ वर्षको कलिलो उमेरमा शहादत प्राप्त भएको दिन। आज २१ बर्ष पुरा । बुवाको स्मृतिको सन्दर
लघुकथा :- क्षोभ

लघुकथा :- क्षोभ

   
  धेरै पछि म त्याँहा पुगेको थिएँ । कुनै बेला म रेगुलर पुग्ने कफीसपमा नगएको धेरै भएको थियो । आज मलाई त्यहाँ देख्दा मलाई चिन्नेहरुले दंग परेर म नआउनुको कारण सोधे । मैले अफिशीयल काममा अल्मल्लिएको कुरा बताएँ । " आज सरको सिटमा अरुनै बसेका छन् । आउने खवर गर्नु भएको भए त हामी रिजर्व गरेर राखि दिन्थ्यौं नि केही भन्नु भएन । " एउटाले भन्यो । " साथी भएको भए भन्थें पनि होला ! एक्लै भएकोले ......
सेतो सिन्दूर

सेतो सिन्दूर

   
करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ । मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतुर्याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ । आमा उसलाई ‘हिरा’ नामले पुकार्दछिन् । म
घरबेटीकी छोरी

घरबेटीकी छोरी

   
‘इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी’ भातको कुकरमा सिटी लगाउन समेत अल्छी लाग्ने मलाई अचार–तरकालीको स्वाद चखाउने ऊ नै त हो । आहा, कस्तो मिठो पकाउँछे घरबेटीकी छोरीले । अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखै अगाडि उसले मुख कुचुक्क पार्दै हात नचाई । सेतो दाद आएछ । मैले उसको दाहिने हात आफ्ना हातमा राखेर सान्त्वना दिएँ, ‘पिर नगर, बेलुका धुरी कटाएर अगुल्टामा लुतो फ
बंगलादेशमा रेडियो कार्यक्रम

बंगलादेशमा रेडियो कार्यक्रम

   
एउटा म्यागाजिन रेडियो कार्यक्रममा बनाउन के-के सामाग्रि चाहिन्छ र कति समय लाग्छ ? आ-आफ्ना कार्यक्रमको बिषय र ढाँचा अनुसारका उत्तर आउन सक्छ । तर बंगलादेशमा बनाइने म्यागाजिन कार्यक्रमहरुको बिषय फरक-फरक हुने भएपनि ढाँचा भने एउटै खालका हुन्छन् । एउटा कार्यक्रम तयार हुनका लागि बिषयमा आधारित जानकारी, रिर्पोट, नागरिकहरुको भनाई, बिषय बिज्ञ संग गरिएको अन्तर्रवार्ता, नाटक, गित अनिवार्य समावेश गरिएको हुन्छ
शशीप्रकाशको प्रशिक्षण लिंदा …..

शशीप्रकाशको प्रशिक्षण लिंदा …..

   
सुर्जन तिवारी बुटवलका लेखकहरूसँग छलफल गर्दै शशीप्रकाश शशीप्रकाशहरु नक्सलवादी आन्दोलनबाट टाढिएपछि शुरुमा अध्ययनमा समर्पित भए । उनीहरुले मार्क्स, एंगेल्स, लेनिन लगायतका कम्युनिष्टहरुको रचनालाई गम्भीरतापूर्वक अध्ययन गरे । त्यो अध्ययनको प्रकाशमा भारतीय समाजको वर्ग विश्लेषण गरे, भारतीय अर्थतन्त्रको विश्लेषण गरे । उनीहरु भारतीय समाज प