अन्तर-संवाद

‘हामी जनतालाई रोग र भोकले मर्न दिदैनौ’–यमुना घर्ती

‘हामी जनतालाई रोग र भोकले मर्न दिदैनौ’–यमुना घर्ती

   
दाङको बंगलाचुली गाउँपालिका उप–प्रमुख यमुना घर्ती संग दैनिकअभियान डटकमका लागि पत्रिकाका प्रधान–सम्पादक आजाद खड्काले लिएको ताजा अन्तरवार्ता–सम्पादक यमुना जी यहाँलाई दैनिक अभियानको अन्तर–संवादमा स्वागत छ । धन्यवाद हजुर र हजुरको पत्रिकालाई लकडाउले बंगलाचुलीमा के कस्तो असर पारेको छ ? यहाँ सबैभन्दा यी असार मसान्त आईसकेको छ । मान्छेहरुले योजनाको कामहरु गर्न पनि कठिनाई भैइरहेको छ । योजनाको कामहरु पु
‘पार्टी र सरकारको सम्बन्ध’

‘पार्टी र सरकारको सम्बन्ध’

   
कोरोना भाइरस सन्त्रासका कारण जारी लकडाउनको शुरुवातमा पार्टी काममा खासै व्यस्त हनु नपाउनु भएका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिनचर्या सरकारले दुई अध्यादेश अचानक ल्याएपछिको विकसित राजनीतिक घटनाक्रममा फेरिएको छ । अध्यादेश ल्याइएको र फिर्ता गरिएको सन्दर्भमा नेकपा नेताहरुले नै सरकारको तीव्र आलोचना गरिरहँदा अध्यक्ष प्रचण्ड भने पार्टीलाई
ओलीले अनौपचारिकरुपमा पार्टी फुटाइसक्नु भयो – गजुरेल

ओलीले अनौपचारिकरुपमा पार्टी फुटाइसक्नु भयो – गजुरेल

   
"ओलीले अनौपचारिकरुपमा पार्टी फुटाइसक्नु भयो। अब हाम्रो बल पुग्यो भने पार्टी फुट्न दिन्नौँ। उहाँको बल पुगेको खण्डमा त्यसलाई औपचारिक रुप पनि दिनुहुन्छ। उहाँको मुख्य कुरा पार्टीमा ४० प्रतिशत संसदीय दलमा पुर्याउने हो। अनि संसद विघटन गर्ने, मध्यावधी चुनावमा जाने र राष्ट्रपति शासन सञ्चालन गर्ने डिजाइनमा हुनुहुन्छ उहाँ। त्यसमा राष्ट्रपतिको पनि हात भएको बुझन् कठिन छैन।" काठमाडौँ । नेकपाका नेता हरिब
‘जनवादी केन्द्रीयता आजको आवश्यकता हो’

‘जनवादी केन्द्रीयता आजको आवश्यकता हो’

   
संगठन सञ्चालनको लेनिनवादी विधिबारे दुईथरी अतिवादी बुझाई छन्-  एकथरी मानिस स–साना कुरामा पनि मतविरोध राखेरै जाने र हरेक पटक मतदान नै गर्नु पर्दछ भन्दछन् । यो पनि गलत हो । मतदान नै अन्तरपार्टी जनवाद वा लोकतन्त्रको एक मात्र पर्याय हैन । कम्युनिष्ट चेतनामा आधारित विवेकसम्मत ज्ञान र अनुभवका आधारमा सर्वसम्मतिमा पुग्ने प्रयास गर्नै पर्दछ । सामुहिक विवेकको केन्द्रीकृत अभिव्यक्तिको रुपमा निश्कर्षमा पुग
हाम्रो वडा खरको छानो मुक्त गर्ने अभियानमा छौ : खोपिराम चौधरी

हाम्रो वडा खरको छानो मुक्त गर्ने अभियानमा छौ : खोपिराम चौधरी

   
वडा अध्यक्ष ः घोराही उपमहानगरपालिका वडा नम्वर ७, अहिले सबै स्थानिय तह र यस अन्तरगतका वडा कार्यालयहरु तेस्रो चरणको बजेट कार्यावयनको भैरहेको छ । नयाँ जनप्रतिनीधि निर्वाचित भैसकेपछि सबै वडाहरुमा तेस्रो चरणको बजेट विनियोजन भएको छ र उक्त बजेट कार्यान्वय पनि भैरहेको छ । आजको यस स्तम्भमा हामीले घोराही उपमहानगरपालिका वडा नम्वर ७का वडा अध्यक्ष खोपिराम चौधरीसँग वडाले गरेका विकासे कार्यक्रमहरुबाट कुराकान
परराष्ट्रविद् श्रेष्ठले भने – सीमा समस्या टुंग्याउन सरकार अन्तराष्ट्रिय अदालत जान तयार हुनुपर्छ

परराष्ट्रविद् श्रेष्ठले भने – सीमा समस्या टुंग्याउन सरकार अन्तराष्ट्रिय अदालत जान तयार हुनुपर्छ

   
गत शनिवार भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लीपूलेकलाई समेत उसको नक्सामा समावेश गरेपछि नेपाल–भारतबीच सीमा विवाद फेरी चर्किएको छ । नेपाल–भारतबीचको सीमा विवाद नयाँ विवाद नभइ बर्षौदेखिको समस्या हो । सीमा विवाद समाधानकोलागि एक सरो विज्ञप्ती निकाल्नु बाहेक ओली सरकारले कुटनैतिक क्षमता प्रदर्शन गर्न नसकेको आरोप खेपिरहेको छ । यसै विषयमा राष्ट्रिय धारणा बनाउ

नेपाली जनताको संदेह भारतप्रति होइन बरु भारतीय सत्ताप्रति हो !

   
(सन् १९८१ अगस्त २० मा शिखरबाली गाउँ, बारुइपुर, पश्चिम बंगालमा जन्मिएका नित्यानन्द गायेन समकालीन प्रगतिवादी हिन्दी कविता लेखनको क्षेत्रमा एउटा स्थापित नाम हो । साहित्य, पत्रकारिता र सामाजिक, साँस्कृतिक आन्दोलनमा समान ढंंगले क्रियाशील गायेनका हालसम्म अपने हिस्सेका प्रेम (२०११), तुम्हारा कवि  (२०१८) र इस तरह ढह जाता है एक देश (२०१८) तीनवटा कविता संग्रह र वहस नही संवाद (२०१८) एक साक्षात्कार संग्रह गरी
गायकहरुले देश र जनताप्रति जिम्मेवार भएर गाउँनुपर्छः जीवन शर्मा

गायकहरुले देश र जनताप्रति जिम्मेवार भएर गाउँनुपर्छः जीवन शर्मा

   
(जीवन शर्मा नेपालको जनवादी साँस्कृतिक आन्दोलन र गीत संगीतको क्षेत्रमा एउटा स्थापित नाम हो । २०४३ सालमा गठन भएको रक्तिम साँस्कृतिक अभियानको संस्थापक अध्यक्ष भएदेखि निरन्तर नेतृत्व गर्दै आउनुभएको थियो । वहाँ आवद्ध पार्टी ने.क.पा.(मसाल) बाट कारवाहीको चर्चा चलेलगत्तै रक्तिम साँस्कृतिक अभियानको अध्यक्षबाट पनि केहि समयअघि राजिनामा दिएपछि वहाँ चर्चाको विषय बन्नु भएको छ । आफ्नो साँगितीक अभियानको दौरानमा द
‘संघीयताको कम्पन काठमाडौंमा देखिँदै छ’

‘संघीयताको कम्पन काठमाडौंमा देखिँदै छ’

   
प्रदेश ५ मा तपाईं पहिलो मुख्यमन्त्री बन्नुभयो । यो एक वर्षको अनुभव कस्तो रह्यो ? संस्थापक हुनुका केही विशेषता हुन्छन् । बनिबनाउ संरचना केही पनि हुँदैनन्, सुरुदेखि नै काम गर्ने अवसर पाइन्छ । संस्थापकहरूका लागि कठिनाइ हुन्छन् तर शून्यबाट आरम्भ गर्दाका अवसर महत्त्वपूर्ण हुन् । अहिलेको नेतृत्वले जस्तो संरचना, ढाँचा तयार गर्छ, भविष्यको नेतृत्व त्यसैको जगमा उभिएर अघि बढ्ने हो । एक वर्षमा संगठन, सं
भ्रष्ट्राचारीहरु राजीनामा दिएर भागाभाग छ : प्रधानमन्त्री

भ्रष्ट्राचारीहरु राजीनामा दिएर भागाभाग छ : प्रधानमन्त्री

   
  प्रधानमन्त्रीज्यू यहाँलाई कार्यक्रममा विशेष स्वागत छ । –धन्यवाद । मैले अघि भने जस्तै यहाँले यो एक वर्षलाई वर्तमान सरकारको एक वर्ष सङ्घीयता, सुशासनर र समृद्धिको आधार वर्ष भन्नु भयो । के कारणले तपाईंले समृद्धिको आधार वर्ष भनेर पोइन्ट गर्नु भयो ? –यो आधार वर्ष भनिएको–सरकारको, संसदको यस कार्यकालको लागि मात्रै होइन् । संविधान बन्यो । संविधान कार्यान्वयनका लागि कानुन थिएन् । संविधानले संरचनाको कल