पालिका-गतिविधि

कोरोना कहरकै बीच पठनपाठन

कोरोना कहरकै बीच पठनपाठन

   
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । यता संघीय सरकारले भने कक्षा कोठामा उपस्थित भएर गरिने पठनपाठनको वैकल्पिक सिकाई प्रणाली अपनाउन आग्रह गर्दै आएको छ । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा
फिर्ता ल्याउन सरकारले पहल नगर्दा चोरीका सम्पदा विदेशतिरै

फिर्ता ल्याउन सरकारले पहल नगर्दा चोरीका सम्पदा विदेशतिरै

   
काठमाडौँ — । इराक–कुवेत युद्ध थामिएपछि तत्कालीन सभामुख रामचन्द्र पौडेलको नेतृत्वमा नेपालबाट एउटा संसदीय टोली कुवेत गएको थियो । त्यही भ्रमण टोलीलाई एक जना ब्रिटिस मूलकी महिलाले आफ्नो व्यक्तिगत म्युजियमको भ्रमणका लागि ताकेता गरिन् । उक्त टोलीमा सहभागी प्रतिनिधि रमेशनाथ पाण्डेले त्यसबारेमा चासो राखे । तर, तत्काल फलो–अप गरिएन वा सम्भव पनि भएन । किनभने कुवेतमा नेपाली दूतावास स्थापना भएकै थिएन । ‘त्य
राप्तीमा गरीक घरपरिवारको तथ्यांक संकलन

राप्तीमा गरीक घरपरिवारको तथ्यांक संकलन

   
तिर्थराज ज्ञवाली देउखुरी, ३१ भदौ । दाङ राप्ती गाउँपालिकामा गरीव घर परिवार पहिचान गरि परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ संकलनको काम सकिएको छ । गत फागुन देखि सुरु भएको तथ्याङ संकलन कार्य कोरोना कहरका कारण केही समय रोकावट भएपनि गत जेठदेखी पुःन समाजिक दुरि कायम गर्दै सुरु गरिएको थियो । एक जना सुपरिबेक्षक र सात जना गणक सहितको टोलीले राप्ती गाउँपालिका क्षेत्रको सम्पुर्ण घर परिवारको सम्पुर्ण जानक
एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

   
काठमाडौं,  भदौ । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र
सावधानी अपनाऔं, भयावह अवस्था आउन सक्छ  : नगरप्रमुख पाण्डे

सावधानी अपनाऔं, भयावह अवस्था आउन सक्छ : नगरप्रमुख पाण्डे

   
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन् । छिमेकी जिल्लाहरुमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका छन् । “हाम्रा छिमेकी जिल्लाहरुमा भने यसले निकै भयावह अवस्था सृजना गरेका कारण हामीले बेलैमा सचेतना अपनाउन सकेनौ भने अवस्था गम्भिर हुने देख
प्रदेश नं. ५ को बजेट खर्च सन्तोषजनक

प्रदेश नं. ५ को बजेट खर्च सन्तोषजनक

   
बुटवल, २१ साउन । कोभिड—१९ ले सिर्जना गरेको असहज अवस्थाका बाबजुद प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६/७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा तीन दिनसम्म चलेको वार्षिक प्रगति समीक्षाबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले सरकारले पूँजीगत तर्फ ७९ दशमलव २९ प्रतिशत र चालूतर्फ ६० दशमलव ५४ प्रतिशत बजेट ख
भ्युडरमा बृक्षारोपन कार्य तिब्र

भ्युडरमा बृक्षारोपन कार्य तिब्र

   
हापुरे, २० साउन । भ्युडर संरक्षण बन उपभोक्ता समुह बबई ३ दाङले बृक्षारोपन गरेको छ । बन उपभोक्ता समितिले बृक्षारोपन गरेर बनलाई हरियाली बनाउने अभियान निरन्तर जारी राखेको छ । यो समुहले यो भन्दा पहिले मृगेखोली क्षेत्रमा पनि ४५० गोट विरुवाहरु रोपेको थियो । आज भित्री खोलीमा पनि ३५० गोटा विरुवाहरु रोपेको छ । मृगेखोलीमा रोपेको कुल ४५० विरुवा मध्ये दुईसय विरुवा मसलाको र २५० गोटा बोकाइनाको विरुवा रोपिएको
बँदेल मार्न थापिएको करेन्टमा परि दाजुभाईको मृत्यु

बँदेल मार्न थापिएको करेन्टमा परि दाजुभाईको मृत्यु

   
तुलसीपुर, १९ साउन । दाङमा बँदेल मार्नकालागि थापिएको करेन्टमा परि दुई दाजुभाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १ हर्नोक निवासी १४ बर्षीय वालक विरबहादुर रावत र उनका १० बर्षीय भाई तेजबहादुर रावतको मृत्यु भएको हो । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न तथा धपाउनकालागि बारीमा विद्युत थापिएको थियो । थापिएको व
दाङमा बगरलाई वन बनाउने अभियान

दाङमा बगरलाई वन बनाउने अभियान

   
शरद रेग्मी तुलसीपुर, १२ साउन । डिभिजन वन कार्यालय दाङले यस बर्ष जिल्लाका विभिन्न स्थानमा रहेको बगरलाई वन बनाउने अभियान थालेको छ । नदी कटान भई बगरमा परिणत भएको १६० हेक्टरमा विभिन्न जातका विरुवाहरु लगाएको कार्यालय प्रमुख दिपक ज्ञवालीले बताए । यो अभियानको अन्तिम सोमवार तुलसीपुर ११ बखरियामा करिब १५ विघा बगरमा बृक्षारोपण गरिएको उनले बताए । बगरलाई बन बनाउँदा स्थानीयहरु उत्साहित भएको र भन्दै दाङम
तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

   
कौशिला कुँवर काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढी