गणतन्त्रको यात्राप्रति जनआन्दोलन उठानका दिनमा समेत खड्गप्रसाद ओलीमा विश्वास थिएन । त्यसताका काजु कमरेडका रूपमा परिचय सघन बनाइरहेका ओली बालकोटको बाल्कोनीमा बसेर काजु मुक्याउँदै फर्माइरहेका थिए– आजको दिनमा गणतन्त्रको कुरा गर्नु भनेको बयलगाडा चढेर अमेरिका जान खोज्नुजस्तै हो । ओलीले नरुचाए पनि…
काठमडौं ,२७ कात्तिक । दुई देशका वीचमा सीमा विवाद चर्किएको एक वर्षपछि नेपाल–भारतवीच औपचारिक संवादको श्रृंखला शुरु भएको छ । भेटघाटहरु बाक्लिएका छन् । एकले अर्कालाई विश्वासमा लिने प्रक्रिया तीव्ररुपमा अघि बढेको छ । तीनहप्ताको अवधिमा भारतबाट दुई उच्च सुरक्षा…
तुलसीपुर । उद्योग वाणिज्य संघ तुलसीपुरको निर्वाचनमा नेकपाको व्यवसायीक प्यानलमा अन्तरघात भएको छ । केपी ओली समुह र प्रचण्ड माधव समुह मिलेर एउटै चुनावी टिम (प्यानल) बनाएको मा प्रचण्ड माधव पक्षका उद्योग उपाध्यक्षका उमेद्वार यज्ञबहादुर केसी माथि करिब ४ सय…
फिडेल काष्ट्रो संसारमै सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन्। झण्डै आधा शताब्दीसम्म उनले क्युबामा एउटै पार्टीको शासन चलाएका थिए। विश्वभर कम्युनिष्ट शासनहरुको पतन भईरहँदा काष्ट्रोले कम्युनिजमको सबभन्दा ठुलो शत्रु संयुक्त राज्य अमेरिकाकै छिमेकमा रातो झण्डा फहराईरहेका थिए। संयुक्त राज्य…